बालीविज्ञान विषयको पठनपाठन सुरु
-
बालीविज्ञान विषयको पठनपाठन सुरु
सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर १० गते । म्याग्दीको बिम गाविसमा रहेको किसानी प्राबिधिक शिक्षालयमा यस वर्षदेखि बालीविज्ञान विषयको पठनपाठन सुरु भएको छ । बाली विज्ञान विषयको तिन वर्षे डिप्लोपा तह (आईएस्सी एजी) अन्तरगत बाली उत्पादन, बागबानी, बाली संरक्षण, कृषि प्रसार, सामुदायीक विकास, उद्यमशिलता लगायतका विषयहरुको पठनपाठन सुरु गरिएको हो । …
पुरा पढ्नुहोस » -
गलेश्वरमा बाला चर्तुदर्शी पुजालाई व्यवस्थित बनाउन समिति गठन
विकल्प/म्याग्दी मंसिर १० गते । बेनी नगरपालीका ९ मा रहेको गलेश्वर क्षेत्र विकास कोषको प्रबन्ध समितिको बिहीबार बसेको बैठकले मंसिर २३ र २४ गते हुने बालाचर्तुदर्शी मेला, पर्व सञ्चालन एवं व्यवस्थापनका लागि मुल समिति गठन गरेको छ । कोषका अध्यक्ष रुद्रबहादुर केसीको संयोजकत्वमा कोषका पदाधिकारी, जिल्ला स्थित सरकारी कार्यालय प्रमुख, कोषका आमन्त्रीत…
पुरा पढ्नुहोस » -
म्याग्दीको कुहुँमा यसरी हुन्छ पुष्प खेती
विकल्प /म्याग्दी मंसिर १० गते । म्याग्दीको कुहुँ गाविस–८ थाइवाङमा ब्यवसायीक पुष्पखेती सुरू गरिएको छ । अन्न वाली लगाउन छाडेर यहाँका स्थानीयवासीहरुले पुष्प खेती गर्न थालेका हुन । थाइवाङ गाउँमा महिलाको नेतृत्वमा फुलको व्यवसायीक खेती गर्न लागिएको हो । बजारमा हुने कार्यक्रमहरुमा फुलको माग बढ्न थालेपछि यहाँका महिलाहरु व्यवसायीकरुपमा पुष्पखेति सुरु गरेका…
पुरा पढ्नुहोस » -
शैक्षिक सुधारका लागि शिक्षा कार्यालयको बैठक सदरमुकाम बाहीर
सन्तोष गौतम / विकल्प म्याग्दी,मंसिर १० गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीको बिहीबार पहिलो पटक सदरमुकाम बाहीर मासिक बैठक बसेको छ । सदरमुकाम बाहीरका विद्यालयको शैक्षिक तथा भौतिक समस्या पहिचान गरी सुधार गर्ने उद्देश्यले अब देखि मासिक बैठक स्रोत केन्द्रमा बस्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शैक्षिक समस्या, कार्यालयबाट प्रवाह हुने…
पुरा पढ्नुहोस » -
नयाँ शक्ति म्याग्दीले बेनीमा पर्चा बाड्यो
विकल्प /म्याग्दी मंसिर १० गते । नयाँ शक्ति अभियान म्याग्दीले बेनीबजारमा पर्चा वितरण गरेको छ । नयाँ शक्तिका वारेमा लेखिएको पर्चा बेनीबजारमा वाडिएको अभियानका अभियन्ता अनिश गौतमले जानकारी दिए । सदरमुकाम बेनीबजारका उद्योगी,व्यवसायी, नागरिकहरु तथा सरकारी एवम् विभिन्न संघसस्थाका कार्यालयमा नयाँ शक्ति निर्माण अभियान लेखिएको पर्चा वाडिएको हो । अभियानको प्रारम्भिक चरणमा…
पुरा पढ्नुहोस » -
म्याग्दीकी दिवा पुन गैसस महासंघको केन्द्रिय सदस्यमा विजयी
विकल्प/म्याग्दी मंसिर ९ गते । म्याग्दीकी दिवा पुन गैर सरकारी संस्था महासंघको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभएको छ । काठमाण्डौमा मंसिर ७ र ८ गते सम्पन्न भएको आठौं महाधिवेशनमा महिला तर्फको खुल्ला केन्द्रिय सदस्यमा विजयी हुनुभएको गैसस म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो । पुनले ४१७ मत प्राप्त गर्नु भएको लाल युवा क्लब…
पुरा पढ्नुहोस » -
म्याग्दीमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
म्याग्दी, मंसिर ९ गते । म्याग्दीमा आगामी माघ ५देखि ९ गतेसम्म दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले बुधबार साझ गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विश्वकर्माले जिल्लामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता…
पुरा पढ्नुहोस » -
अपडेट ः १४ औ जेसीजकप फुटबल, कस्तो भयो आजको खेल
सन्तोष गौतम /बेनी म्याग्दी ९ मंसिर । बेनीमा बुधबारदेखि अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा गत वर्षको बिजेता माउन्ट एभरेष्ट आवाशिय उच्च माविले सफल सुरुवात गरेको छ भने…
पुरा पढ्नुहोस » -
बेनीमा १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु
म्याग्दी,मंसिर ९ गते । बेनीमा बुधबारदेखि अन्तर मावी जिल्ला स्तरीय १४ औ जेसीजकप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसीजले आयोजना गरेको तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा गत वर्षको बिजेता माउन्ट एभरेष्ट आवाशिय उच्च माविले सफल सुरुवात गरेको छ भने उपबिजेता पहिलो खेलबाटै…
पुरा पढ्नुहोस » -
म्याग्दीमा संकटापन्न वन्यजन्तु हाब्रे भेटियो
सन्तोष गौतम /विकल्प म्याग्दी,मंसिर ९ गते । म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा) भेटिएको छ । विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कका साथै हिमाले संरक्षण मञ्चले हालैमात्र गरेको अध्ययनका क्रममा म्याग्दीमा हाब्रेको उपस्थिती भेटिएको हो । लुलाङ गाविसको मरेनी सामुदायीक वन, ढोरपाटन शिकार आरक्षको जलजला,…
पुरा पढ्नुहोस » -
यसरी वितरण गरिदै छ बेनीमा उपभोक्ता ग्यास कार्ड (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य /विकल्प जिल्ला प्रशासन कार्यालय म्याग्दी र उद्योग वाणिज्य संघ म्याग्दीको संयुक्त व्यवस्थापनमा संघको कार्यालयमा उपभोक्ता कार्ड वितरण भइरहेको छ । बेनीमा आधा ग्यास भरिएका ३ सय पचास शिलिण्डर आउने भएपछि व्यवस्थित तरिकाले वितरण गर्न ग्यास कार्ड प्रणाली अपनाइएको उवासंघले जनाएको छ । ग्यास आएपछि सहज रुपमा कसरी वितरण गर्ने भन्ने…
पुरा पढ्नुहोस » -
‘नयाँ शक्ति’ले गर्यो भारतीय नाकाबन्दीको भर्त्सना
९ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै 'नयाँ शक्ति निर्माण अभियान उद्घाटन कार्यक्रम' सोमबार सम्पन्न भएको छ। काठमाडौंको चावहिलमा आइतबार सुरु भएको कार्यक्रममा बृहत अन्तरक्रिया पछि उक्त प्रस्ताव पारित गरिएको हो। पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईको अग्रसरतामा सम्पन्न कार्यक्रमबाट पारित प्रस्तावमा मधेश लगायत विभिन्न स्थानमा भइरहेका विभिन्न आन्दोलन सम्बोधन गर्न सरकारसँग माग गरिएको छ। भारतले…
पुरा पढ्नुहोस » -
के हो इन्डक्सन चुल्हो ?
चेतना गुरागाईँ लगातारको बन्द हड्ताल र भारतीय नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासको चरम अभाव हुँदै गएको छ। अभाव सुरु भएसँगै उपभोक्ताहरुले बैकल्पिक साधनहरुको खोजी तथा प्रयोगमा जोड दिइरहेका छन्। ग्यासको विकल्पको रुपमा अहिले इण्डक्सन चुल्होको माग अत्यधिक बढेको छ। केही समयअघिसम्म धेरै उपभोक्ताहरुले इन्डक्सन चुल्होका बारेमा थाहा…
पुरा पढ्नुहोस » -
संकट समाधानका लागि राष्ट्रिय एकताको आवश्यकता– उपराष्ट्रपति पुन
सन्तोष गौतम/विकल्प कफलडाँडा(म्याग्दी) ८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको संकट समाधानका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनु भएको छ । म्याग्दीको राम्चे गाविस ७ काफलडाँडाको करबाकेलीमा मंगलबार पुन समाज नेपालले आयोजना गरेको कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै उपराष्ट्रपती पुनले संकटको अवस्थामा आम नेपालीहरुमा धैर्यता, संयमता, आत्मविश्वास र एकताको आवश्यकता रहेको बताउनुभयो ।…
पुरा पढ्नुहोस » -
बेनीमा ग्यास आउँदै, कार्ड प्रणालीबाट वितरण गरिने
विकल्प/ठाकुरप्रसाद आचार्य लामो समय पछि म्याग्दीको सदरमुकाम बेनीबजारमा खाना पकाउने एलपी ग्यास आउने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त पहलमा आधा भरिएका पाँचसय शिलिण्डर ग्यास आउने भएको हो । बुधवार बेलुका सम्म पोखराको गृह लक्ष्मी ग्यास बेनीबजारमा भित्रिने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।…
पुरा पढ्नुहोस »