भुकम्पले चर्काएको भवन भत्काउन सेनाको श्रमदान
-
भुकम्पले चर्काएको भवन भत्काउन सेनाको श्रमदान
सन्तोष गौतम/विकल्प म्याग्दी २ चैत । म्याग्दीको अर्थुङ्गे स्थित नेपाली सेनाको ईन्द्र बक्स गणले भुकम्पले चर्कोएको सामुदायीक विद्यालयको भवन भत्काउन श्रमदान गरेका छन् । बेनी नगरपालीका १२ भिरमुनीमा रहेको पौलत्स्य उच्च माविको जिर्ण भवन सुरक्षित रुपमा भत्काएर व्यवस्थापन गर्न सेनाहरुले श्रमदान गरेका हुन् । २५ जना सैनीकले चार दिनसम्म श्रमदान गरेर दुई…
पुरा पढ्नुहोस » -
चिमखोलाको मण्डली ओझेलमा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ चैत । धार्मीक तथा पर्यटकीय हिसावले प्रशस्त सम्भावना बोकेको म्याग्दीको चिमखोला स्थित मण्डली मन्दिर ओझेलमा परेको छ । पुर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा प्रशस्त भक्तजन तथा पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेको मण्डली मन्दिर ओझेलमा परेको हो । चिमखोला ५ मा अवस्थित मण्डली मन्दिर भक्तजन र पर्यटकको पखाईमा…
पुरा पढ्नुहोस » -
अपरिचित युवतीलाई विश्वास गर्दा…….
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ चैत । तपाईलाई कोही अपरिचीत व्यक्तिले खाजा खाने, घुम्न जाने अफर गरेको छ । यस्तो अफर आएको छ भने सचेत हुनुहोस । किनकी म्याग्दीको बेनीमा अपरिचीत युवतीको अफरमा खाजा खान होटलमा गएका एक व्यवसायी लुटिएका छन् । खाजा खान बोलाएकी युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा ब्यवसाय…
पुरा पढ्नुहोस » -
वारीबेनी–बगरफाँट सडक दश महिनापछि खुल्यो
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ चैत । म्याग्दी सदरमुकाम बेनी बजारको कालीपुल पारी रहेको पर्वतको बगरफाँट जोड्ने वारीबेनी–बगरफाँट सडक दश महिनापछि खुलेको छ । २०७२ जेठ १० गते म्याग्दीको काफलडाँडाको भिरबाट बैसरीमा खसेको पहिरोले थुनिएको कालीगण्डकी खुल्ने क्रममा आएको बाढीले कटान गरेको सडक दश महिनापछि मर्मत गरिएको हो । सरकारी निकायको आर्थिक…
पुरा पढ्नुहोस » -
एकिकृत पोषण कार्यक्रम मार्फत भएका गतिबिधि सार्वजनिक
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ चैत । महिला र दुई वर्ष मुनीका बालबालिकाको पोषण स्थितीमा सुधार ल्याउन म्याग्दी जिल्लामा सञ्चालन भएको एकिकृत पोषण कार्यक्रम (सुआहारा)को समयअवधि सकिएको छ । अमेरीकी सहयोग नियोगको सहयोगमा मिलन म्याग्दीद्धारा जिल्लाको ३५ गाविस र एक नगरपालीकामा सन २०१२ देखि सुरु भएको सुआहाराले गरेका गतिबिधिहरु मंगलबार बेनीमा एक…
पुरा पढ्नुहोस » -
गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न प्रवासमा सहयोग जुटाइदै
विकल्प न्यूज /बेनी पर्वत चैत १ गते । पर्वतको एक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न प्रवासमा वस्ने पर्वतेलीहरुले सहयोग जुटाउन थालेका छन् । पेशा र रोजगारीको शिलशिलमा विदेशमा पुगेका पर्वतेलीहरुले जिल्लाको ठूलीपोखरी गाविसमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लाग्ने खर्च जुटाउन थालेका हुन । इजरायलमा रहेका पर्वतेलीहरुले ठूलीपोखरी गाविसमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा…
पुरा पढ्नुहोस » -
बेगखोलाका एक युवा – जसले भेडापालन व्यवसायमा एककरोड लगानी गरे
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ चैत । म्याग्दीका एक युवाले एक करोड रुपैया भन्दा बढी लगानी गरेर ब्यवसायीक भेडापालन गरेका छन् । बैदेशिक रोजगारीको विकल्पमा भेडापालन गरेका बेगखोला गाविस १ का बिमल फगामीले आफू स्वरोजगार बन्नुको साथै अन्य युवाहरुलाई पनि गाउँमै रोजगारी दिएका छन् । ११ वर्षअघि ५० वटा भेडा पाल्न सुरु…
पुरा पढ्नुहोस » -
जलविद्युत आयोजनामा स्थानीय निकायले लगानी गर्ने
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ चैत । जिल्ला विकास समिति म्याग्दीले निजी क्षेत्रको साझेदारीमा जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । जलविद्युतको प्रशस्त सम्भावना भएपनि आयोजना निर्माण हुन नसकेको तथा सुरु भएका आयोजना पनि सुस्त र बिवादमा अल्झीएको अवस्थामा जिविसले निजी क्षेत्र र लगानीकर्तालाई आकर्षित तथा सर्वसाधारणलाई विश्वास दिलाउन यस्तो…
पुरा पढ्नुहोस » -
कालीगण्डकी सफा राख्न अखिल क्रान्तिकारीको माग
धिरन खत्री/विकल्प न्यूज म्याग्दी,चैत १ गते । अखिल क्रान्तिकारीले कालीगण्डकी नदी किनारलाई सफा राख्न माग गरेको छ । पछिल्लो समय नदी किनारमा फोहोर थुप्रीदै जाँदा नदीनै प्रदुषित हुँदै गएको भन्दै अखिल क्रान्तिकारीले बेनी नगरपालिकालाई सोमबार ध्यानकर्षण गराएको हो । सोमबार संगठनका अध्यक्ष सुदिन पौडेलको नेतृत्वमा पुगेको टोलीले बेनी बजारको फोहोर कालिगण्डकीमा फाल्दा…
पुरा पढ्नुहोस » -
नेपाल र अमेरिका ः सैद्धान्तिक र व्यवहारिक राजनीति बीचको अन्तर
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज, “अमेरिकी मतदाताहरुले उमेदवारको कुरा कानले होइन, पेटले सुन्छन्” ! १० मार्च २०१६ को “इन्टरन्यासनल न्युयोर्क टाइम्स” मा प्रकाशित अमेरिकाका एकजना सुप्रसिद्ध राजनीतिक विश्लेषक थोमस एल. फ्रेडम्यानको आलेखबाट लिइएको उद्धरण हो यो । यतिखेर संसारको सबभन्दा आकर्षक “स्वप्न गन्तव्य” को रुपमा लिइने संयुक्त राज्य अमेरिकामा आयोजित हुने आगामी राष्ट्रपतीय निर्वाचनका…
पुरा पढ्नुहोस » -
म्याग्दीका स्वास्थ्य प्रमुख न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार
सन्तोष गौतम/विकल्प म्याग्दी १ चैत । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोशन न्यौपानेलाई स्वास्थ्य मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार सहित सम्मान गरेको छ । मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने एक लाख रुपैया नगद सहितको पुरस्कारबाट न्यौपानेलाई आईतबार राजधानीमा आयोजित एक समारोहमा सम्मान गरिएको हो । मन्त्रालयको वार्षिक समिक्षा…
पुरा पढ्नुहोस » -
गलेश्वरमा संस्कृत भाषाको पठपाठन सञ्चालन गर्ने तयारी
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन ३० गते । बेनी नगरपालीका ९ गलेश्वरमा रहेको जडभरत प्राबिमा आगामी शैक्षिक सत्रदेखि संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने तयारी भएको छ । जडभरत प्राबिलाई निमावी तहमा स्तरवृद्धी गरि संस्कृत भाषामा पनि कक्षा सञ्चालन गर्न लागिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । संस्कृत भाषाका विद्यार्थीहरुले गणित, विज्ञान…
पुरा पढ्नुहोस » -
नवआगन्तुक प्रजिअ आचार्यलाई उवासंघद्वारा स्वागत
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन ३० गते । म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको आइतबार सदरमुकाम बेनीमा स्वागत भएको छ । गृह मन्त्रालयबाट हालै मात्र म्याग्दीमा प्रमुख जिल्ला अधिकारीका रुपमा आएका प्रजिअ आचार्यलाई म्याग्दी उद्योग वाणिज्य संघद्वारा स्वागत गरिएको हो । उद्योग वाणिज्य संघले स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी संघका…
पुरा पढ्नुहोस » -
म्याग्दीका युवा हाँस्यकलाकार कार्कीको सफलता चुलीँदो
सन्तोष गौतम/विकल्प न्यूज, फागुन ३० गते । म्याग्दीका हाँस्य कलाकार रवि कार्कीको व्यस्तता बढेको छ । बिदेशबाट फर्कीएर कमेडी नृत्य र हाँस्य प्रस्तुतीमा लागेका कार्कीलाई विभिन्न मेला महोत्सवमा आफ्नो प्रतिभा देखाउन भ्याई नभ्याई भएको हो । रोजगारीका लागि मलेशियामा गएको एक वर्ष नपुग्दै बिरामी भएर निराश हुदै घर फर्कीएका कार्की उपचारसंगै २०७२…
पुरा पढ्नुहोस » -
गाउँले सँग मिलेर नेपाली सेनाले चिमखोलामा पूर्वाधार निर्माण ग¥यो
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन ३० गते । म्याग्दीको चिमखोलामा रहेको धार्मीक स्थल मण्डली मन्दिरमा नेपाली सेना र स्थानीय बासीन्दाले पुर्वाधार निर्माण गरेका छन् । नेपाली सेनाको अर्थुङ्गे स्थित ईन्द्रबक्स गण र चिमखोलाबासीले मण्डली मन्दिर परिसरमा ट्रस्ट (टिनले छाएको प्रतिक्षालय) र शौचालय निर्माण गरेका हुन् । मन्दिर परिसरमा पहिरो रोकथामका लागि तटबन्ध गरेर…
पुरा पढ्नुहोस »