बेनीमा भएको कालोबजारी विरुद्ध विद्यार्थीहरुको आक्रोस ः कालोबजारीलाई कारवाही गर
-
बेनीमा भएको कालोबजारी विरुद्ध विद्यार्थीहरुको आक्रोस ः कालोबजारीलाई कारवाही गर
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ चैत । म्याग्दीका विद्यार्थी संगठनहरुले कालोबजारी नियन्त्रणको माग गर्दै आईतबार बेनीमा सयुक्त खबरदारी ¥याली प्रर्दशन गरेका छन् । नेविसंघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारीद्धारा गठीत संयुक्त विद्यार्थी संघर्ष समितिले कालोबजारी, कृतीम अभाव, महँगी र भ्रष्ट्राचार नियन्त्रणको माग गर्दै ¥याली प्रर्दशन गरेका हुन् । नाकाबन्दी खुलेपछि पनि बजारमा खाना…
पुरा पढ्नुहोस » -
बेनीका मासु पसल सुधार गर्न निर्देशन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ चैत । बेनीमा सञ्चालित सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासू अभियानको शुक्रबार समापन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले स्वस्च्छ र स्वस्थ्य मासुको उपभोग गर्ने वातावरण बनाउन सचेतना अभिवृद्धी गर्ने उद्देश्यले चैत १४ गतेदेखि अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा स्वस्थ्य मासुको उपभोगका लागि मासु ब्यवसायी,…
पुरा पढ्नुहोस » -
म्याग्दीको दोवाका बासिन्दा सरसफाई अभियानमा अग्रसर
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ चैत । उत्तरी म्याग्दीको दोवा गाविसका बासिन्दाहरु सरसफाई अभियानमा जुटेका छन् । पmोहोर र दुषित पानीका कारण लाग्ने रोगबाट बच्नका लागि दोवाबासी सरसफाईप्रती जागरुक भएका हुन् । उनिहरुले शौचालयको नियमित प्रयोग, घरायसी फोहोरको सुरक्षित व्यवस्थापन, व्यक्तिगत सरसफाईमा सावधानी अपनाउनुका साथै सफा र स्वस्थ्य पानीको प्रयोग गर्न थालेका…
पुरा पढ्नुहोस » -
म्याग्दीमा बिवाद मिलेपछि हात्तिपाईले रोग निवारण कार्यक्रम सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ चैत । जिल्ला जनस्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको बिवादका कारण म्याग्दीमा स्थगीत भएको हात्तिपाईले रोग निवारण कार्यक्रम आगामी हप्ता सञ्चालन हुने भएको छ । जिल्ला अस्पताल र जनस्वस्थ्य कार्यालय छुट्टीएपछि बिवाद हुँदा गत फागुन २९ र ३० गते सञ्चालन हुनुपर्ने कार्यक्रम स्थगीत भएको थियो । स्वास्थ्य…
पुरा पढ्नुहोस » -
म्याग्दीमा वैदेशिक रोजगारीमा जानेका श्रमती हराउने समस्यामा वृद्धि
विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीमा घरपरिवार छाडेर हराउने महिलाको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म १७ जना महिला हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजी गर्नका लागि निवेदन आउनेमध्ये अधिकांश २० देखि २५ वर्ष उमेर समूहका महिला बढी हराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मीना बुढाथोकीले बताए…
पुरा पढ्नुहोस » -
वास पत्रकार मञ्च म्याग्दीद्धारा दोवामा सरसफाई अभियान(फोटो)
विकल्प न्यूज /बेनी चैत १८ गते । खानेपानी,सरसफाई,तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल, म्याग्दीद्धारा दोवा गाविसमा सरसफाई गरिएको छ । विहिवार मञ्चले स्थानीय सरोकारवालाहरुको सहभागितामा दोवा गाउँमा सरसफाई गरेको हो । वास पत्रकार मञ्चको नेतृत्वमा जिल्ला विकास समिति, गाविस, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय…
पुरा पढ्नुहोस » -
वास पत्रकार मञ्च म्याग्दीको दोवा घोषणा–पत्र ः म्याग्दीलाई सरसफाईमा नमुना बनाउन सवैमा आग्रह
विकल्प न्यूज/बेनी चैत १८ गते । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्च म्याग्दीले जिल्लाको सरसफाई र खानेपानीको अबस्था सुदृढ बनाउन सरोकारवालाहरुको ध्यानकर्षण गर्दै ७ बुँदे घोषणा पत्र जारी गरेको । मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा विहिवार म्याग्दीको दोवा गाविसमा भएको अन्र्तक्रिया तथा समन्वय बैठकले जिल्लाको पूर्ण सरसफाईको अबस्थालाई तिब्र…
पुरा पढ्नुहोस » -
अनेमसंघ क्रान्तिकारीको अध्यक्षमा ज्योती लामिछाने
विकल्प न्यूज/बेनी चैत १८ गते । अनेमसंघ क्रान्तिकारी म्याग्दीको आठौ जिल्ला सम्मेलनबाट ज्योती लामिछाने पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा मनमाया थापा, सचिवमा राममाया नेपाली, सहसचिवमा सुनिता सापकोटा र कोषाध्यक्ष अम्बिका ढुंगाना रहनुभएको छ । यसैगरी जिल्ला सदस्यहरुमा पदमकुमारी मल्ल, ईनदेवी पनु, रसीला बस्नेत, सुभद्रा रिजाल,…
पुरा पढ्नुहोस » -
ओखरबोटमा मगर संघको ईकाई समिति पुर्नगठन
विकल्प न्यूज/बेनी चैत १८ गते । म्याग्दीको ओखरबोटमा नेपाल मगर संघ गाउँ ईकाई समितिको पुर्नगठन भएको छ । पुर्नगठतीत नयाँ कार्यसमितिको अध्यक्षमा दलप्रसाद पुन, उपाध्यक्षमा डम्मरबहादुर पुन, सचिवमा कुलप्रसाद पुन, सहसचिवमा नविन पुन र कोषाध्यक्षमा बिरबहादुर घर्ती रहनुभएको छ । समितिको सदस्यहरुमा भुमिराज पुन, गोबबहादुर पुन, आमबहादुर घर्ती, दिलबहादुर पुन, यामबहादुर पुन…
पुरा पढ्नुहोस » -
दोवामा वास पत्रकार मञ्चको अन्तरक्रिया एवम्् समन्वय बैठक
विकल्प न्यूज म्याग्दी १८ चैत । म्याग्दीको दोवामा बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पत्रकार मञ्च म्याग्दीको आयोजनामा अन्तरक्रिया एवम् समन्वय बैठक सात बँुढे दोवा घोषणापत्र सार्वजनीक गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा दोवालाई वास पत्रकार मञ्चको पहलमा पूर्ण सरसफाईयुक्त घोषणा गर्ने, कालीगण्डकी नदी, धौलागिरी र अन्नपूर्ण हिमालको आधारशिवीरको सरसफाईमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने,…
पुरा पढ्नुहोस » -
हिलापोखरीका युवाहरु सामाजिक काम र विकास निर्माणमा अग्रसर
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ चैत । म्याग्दीको ताकम गाविस ७ हिलापोखरीका युवाहरु सामाजिक काम र विकास निर्माणमा अग्रसर भएका छन् । हिलापोखरीमा स्थापित वुद्धशान्ति युवा कल्व मार्फत युवाहरुको नेतृत्वमा गाउँमा भौतिक पुर्वाधार विकासका साथै सामाजिक सुधारका गतिबिधि सञ्चालन भएको हो । ताकम गाविसको पिछडीएको बस्ती मानिने हिलापोखरीमा युवाहरुको नेतृत्वमा सडक, खेलमैदान,…
पुरा पढ्नुहोस » -
बाबियाचौर क्याम्पसको जग्गा खरिदमा प्रक्रियामा बिवाद
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ चैत । म्याग्दीको बाबियाचौर ५ मा रहेको मंगला शिक्षा क्याम्पसको जग्गा खरिद प्रक्रियामा बिवाद उत्पन्न भएको छ । क्याम्पसको भौतिक पुर्वाधार निर्माणका लागि आर्थिक संकलनमा एकजुट बनेका बाबियाचौर र आसपासका बासिन्दाहरु अहिले क्याम्पसलाई बजारबाट सार्न हुने र नहुने पक्षमा बिभाजन भएका हुन् । २०६६ सालदेखि शिक्षा संकायको…
पुरा पढ्नुहोस » -
बरंजाको धापुङमा आलु विउ भण्डारण भवन निर्माण
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ चैत । म्याग्दीको बरंजा गाविस ९ धापुङमा आलुको विउ भण्डारण गर्ने भवन निर्माण भएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा लालीगुराँस बिशेष कृषि समूहमा आवद्ध कृषकहरुले भवन निर्माण गरेका हुन् । दश मेट्रिक्टन क्षमत्ताको उक्त भवन पाँच लाख तिन हजार ८८४ रुपैयाको लागतमा…
पुरा पढ्नुहोस » -
कुहुँमा एक महिने सिलाई तालीम
विकल्प न्यूज/बेनी म्याग्दी १७ चैत । म्याग्दीको कुहुँमा मंगलबार एक महिने सुईटर बुनाई तालीम सम्पन्न भएको छ । कुहुँ गाविसको महिला लक्षित बजेट अन्तरगत आयोजित तालीममा १९ जनाको सहभागिता रहेको थियो । महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालीमको मिना पुनले सहजिकरण गर्नुभएको थियो । कुहुँ महिला सञ्जालका अध्यक्ष गौमती रोकाको…
पुरा पढ्नुहोस » -
सहकारी ब्यवस्थापनका लागि सञ्चालकलाई अभिवृद्धि तालिम
धिरन खत्री/विकल्प न्यूज म्याग्दी,चैत १६ गते । म्याग्दी जिल्लामा सञ्चालित सहकारीको ब्यवस्थापनका लागि सहकारीका सञ्चालकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम बेनीमा सुरु भएको छ। क्षमता अभिवृद्धि तालिमकोे उत्घाटन गर्दै आत्मनिर्भर पूर्ण सहकारी बनाउन सञ्चालक सहकारीको अगुवा हुनुपर्नै कार्यक्रमका प्रमुख अतिथि तथा पशिक्षक राष्ट्रिय सहकारी संघ नेपालका सदस्य रामबहादुर जिशिले बताउनुभयो ।…
पुरा पढ्नुहोस »