बेनी नगरमा पाँचमहिनाको अवधिमा सवा करोड भन्दा बढी आन्तरिक आम्दानी
-
बेनी नगरमा पाँचमहिनाको अवधिमा सवा करोड भन्दा बढी आन्तरिक आम्दानी
विकल्प न्यूज/बेनीपुस ९ गते । म्याग्दीको बेनी नगरपालिकाले पछिल्लो पाँचमहिनाको अवधिमा सवा करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना सम्म एक करोड १९ लाख ९१ हजार रुपियाँ आन्तरिक आम्दानी संकलन गरेको १६ औं नगरसभामा उपप्रमुख ज्योति लामिछानेले जानकारी गराउनुभएको थियो । उहाँका अनुसार चालु…
पुरा पढ्नुहोस » -
नेपाल जेसिजको केन्द्रीय उपाध्यक्षमा बेनीका खत्री निर्वाचित
विकल्प न्यूज/बेनीपुस ९ गते । नेपाल जेसिजको ५१औं महाधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा बेनीका सन्दिप खत्री निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न महाधिवेशनमार्फत वर्ष २०२५ का लागि जेसिजको निर्वाचनमा खत्री उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । खत्री म्याग्दी जेसिजका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । युवा व्यवसायीका रुपमा उदयमान खत्री जेसिजमा संलग्न भएर विभिन्न सामाजिक…
पुरा पढ्नुहोस » -
समयमै सम्पन्न नभएका आयोजनाहरूको म्याद थप नभई कालोसूचीमा राखिन्छ ः सांसद गर्बुजा
विकल्प न्यूज\बेनीपुस ९ गते । म्याग्दी जिल्लामा सञ्चालित ठूला विकास आयोजनाको पटक–पटक म्याद थप गरिएको समयमा सम्पन्न हुन नसकेको अवस्थामा अब तोकिएको समयमा सम्पन्न नभए म्याद थप नगर्न सम्बन्धित निकायलाई दवाव दिएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताउनुभएको छ । पटक–पटक म्याद थप गर्दा ठूला योजनाहरु बषौंदेखि अलपत्र परेको अवस्थामा अब थप नगरी…
पुरा पढ्नुहोस » -
बेनी नगरपालिकाद्धारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान
विकल्प न्यूज/बेनीपुस ४ गते । बेनी नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बिहिबार १६ औं नगरसभामा उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरिएको हो ।नगरसभामा नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले सम्मान सम्मान गर्नुभएको थियो । नगरपालिकाले…
पुरा पढ्नुहोस » -
नेकपा एमाले जलजला वडा अधिवेशनमा जुट्यो
विकल्प न्यूज/बेनीपुस ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जलजला गाउँपालिका कमिटी वडा अधिवेशनमा जुटेको छ । गत मंसिरको तेस्रो साता सम्पन्न भएको पालिका कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व आएसँगै वडास्तरमा पार्टीको अधिवेशन गर्न जुटेको हो । बिहिबार पार्टी कार्यालय पर्वन बेनीमा बसेको विशेष बैठकले पुस महिनाको तेस्रो हप्ता सम्म सबै वडा…
पुरा पढ्नुहोस » -
बेनी नगरमा चालु तर्फ १९ करोड खर्च हुँदा पूँजीगत खर्च एककरोड ६५ लाख
विकल्प न्यूज\बेनीपुस ४ गते । बेनी नगरपालिकामा चालु आर्थिक वर्षको पाँचमहिनाको अवधिमा पूँजीगत तर्फको बजेट खर्च न्यून देखिएको छ । यो अवधिमा चालु तर्फ १९ करोड २० लाख ८४ हजार रुपियाँ खर्च हुँदा पूँजीगत तर्फ एक करोड ६५ लाख ६२ हजार रुपियाँ मात्र खर्च भएको छ । बेनी नगरपालिकाको १६ औं नगरसभामा…
पुरा पढ्नुहोस » -
पत्रकार महासंघद्धारा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा
विकल्प न्यूज/बेनीपुस ३ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन्स कम्पनीमार्फत…
पुरा पढ्नुहोस » -
लिटिल गार्डेन एकेडेमीले मनायो २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस
विकल्प न्यूज/बेनीपुस १ गते ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीले सोमबार २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमसहित वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले निजी विद्यालयहरुले कक्षा ५ सम्म…
पुरा पढ्नुहोस » -
पर्वत बेनीमा नेकपा एमाले जलजलाको कार्यालय स्थापना
विकल्प न्यूज\बेनीपुस १ गते । पर्वत बेनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जलजला गाउँपालिका कमिटीको कार्यालय स्थापना गरिएको छ । पार्टी कामलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनी स्थित मल्लाज चोकमा पार्टी कार्यालय स्थापना गरेको हो । हालै सम्पन्न भएको गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष नरबहादुर…
पुरा पढ्नुहोस » -
सिङ्गा र भगवतिमा माओवादीको वडा सम्मेलन
विकल्प न्यूज\बेनीपुस १ गते । बेनी नगरपालिका–४ सिङ्गा र रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा शनिबार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । सिङ्गामा तेजबहादुर बानियाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको माओवादीका जिल्ला सचिव कुशल पौडेलले जानकारी दिनुभयो । कमिटिको उपाध्यक्षमा भिम गुरुङ्ग, सचिवमा धनकाजी बिक, सहसचिवमा प्रकाश अधिकारी र कोषाध्यक्षमा…
पुरा पढ्नुहोस » -
बेनीमा पुस २८ देखि आठौं संस्करणको म्याग्दी महोत्सव
ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर २३ गते । पर्यटन र व्यवसाय प्रवद्र्धन गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आगामी महिना आठौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि,पर्यटन,औद्योगिक,व्यापार मेलाको आयोजना गर्ने भएको छ । पुस २८ गते देखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरी…
पुरा पढ्नुहोस » -
बेनीको माउण्ट एभरेष्टलाई २२ औं जसिज कप फुटबल प्रतियोगिताको उपाधि
विकल्प न्यूज\बेनी मंसिर २३ गते । २२ औं जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको माउण्ट एभरेष्ट आवाशीय माविले जितेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले ५–४ ले पराजित गदै उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा १–१…
पुरा पढ्नुहोस » -
बेनी बचतको निक्षेप ४२ करोड ६१ लाख
विकल्प न्यूज\बेनीमंसिर २३ गते । बेनी, २२ मङसिर । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म कुल २२ सय ३० जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पुँजी तीन करोड ७३ लाख ९८ हजार छ सय रुपैयाँ, गतवर्ष बचत तथा…
पुरा पढ्नुहोस » -
लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न
विकल्प न्यूज\बेनीमंसिर २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको सहकारीमा शेयर पुँजी एक करोड ७० लाख ४१ हजार नौसय, बचत नौ करोड ३५ लाख २७ हजार पाँचसय ६७ र लगानी नौ करोड…
पुरा पढ्नुहोस » -
वर्तमान सरकारप्रति निजी क्षेत्रको भरोसा छ ः उपमहासचिव ज्ञवाली
विकल्प न्यूज\बेनीमंसिर २१ गते । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले–कांग्रेस गठबन्धनको वर्तमान सरकारप्रति निजी क्षेत्रको भरोसा रहेको बताउनुभएको छ । एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एमाले उपमहासचिव ज्ञवालीले अहिले वर्तमान सरकार बनेको…
पुरा पढ्नुहोस »