गृह पृष्ठ/ Home » गाउँमा पुल हाल्ने रहर ! गाउँमा पुल हाल्ने रहर ! bikalpa News २०७६, ३ जेष्ठ शुक्रबार ०७:५१ विकल्प न्यूज/बेनी जेठ ३ गते । गाउँमा पुल हाल्ने रहर ! म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको मुलपानीका युवाहरु झोलुङ्गे पु्लको लट्ठा बोकेर लैजादै । सात घण्टा लगाएर उनीहरुले पुलको लट्ठा गाउँपु¥याएका हुन । ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्