बेगगाउँको चिनारी सालैजो बजारमा … (भिडियो सहित)
विकल्प न्यूज/बेनी
भदौ २७ गते । हरितालिका तीजको अवसर पारेर रघुंगा गाउँपालिका १ बेगखोलाको चिनारी सालैजो भाकाको गीत सार्वजनिक भएको छ । बेगखोला रमाइलो दोहोरी साँझले म्यूजिक भिडियोलाई युटुब मार्फत बजारमा ल्याएको हो ।
भिडियोमा गगन पुन र खिमा गर्बुजाले स्वर दिनुभएको छ भने शब्द सुशिल तिलिजाको रहेको छ । भिडियो छायङ्कन कमल पुनले गर्नुभएको छ भने निर्देशक दिलिप कुमार रानामगरले गर्नुभएको छ । भिडियोमा बेग गाउँ सस्कृति झल्कीएको छ ।
https://www.youtube.com/watch?v=RgGeHt48eLU&feature=share&app=desktop
प्रतिक्रिया राख्नुहोस्