तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल
-
तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल
ठाकुरप्रसाद आचार्य /मुस्ताङ जेठ ३ गते । विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । https://www.youtube.com/watch?v=JVBWpNBVL-Y तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय…
पुरा पढ्नुहोस » -
सुन्दर झरना (फोटोफिचर)
विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ स्थित रघुगंगा नदीको किनारमा रहेको दरमिजा तातोपानी कुण्ड नजिक रहेको सुन्दर झरना । झरनाको पानी रघुगंगा नदीमा खसेको छ । तस्विर ठाकुरप्रसाद आचार्य https://www.youtube.com/watch?v=QT249RAMwno
पुरा पढ्नुहोस » -
रुप्सेको शिरमा बाजा ढुङ्गा (फोटोफिचर)
विकल्प न्यूज/बेनी बैशाख २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरनाको शिरमा अनौठो खालको बाजा ढुङ्गा छ । रुप्सेबाट ३० मिनेटको उकाले यात्राबाट यहाँ पुग्न सकिन्छ । बाजा ढुङ्गाको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गर्न सकेमा कालिगण्डकी कोरिडोरको यात्राबाट मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई यहाँ आकर्षीत गर्न सकिने स्थानीय…
पुरा पढ्नुहोस » -
आहा कागबेनी !
आहा कागबेनी ! विकल्प न्यूज/बेनी बैशाख २४ गते । मुस्ताङको प्रशिद्ध धार्मिक स्थल कागबेनी । पितृ तर्पण र स्नान गर्ने भक्तजनहरु पुग्ने गर्दछन् । दामोदरकुण्ड भएर बग्ने कालीगण्डकी र मुक्तिनाथबाट उत्पत्ति हुने कागनदीको सङ्गमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्वास छ । तस्विर…
पुरा पढ्नुहोस » -
भिर पार गर्दै ….
भिर पार गर्दै .... विकल्प न्यूज/बेनी बैशाख २४ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित बादरजुङ्गे भिर पार गर्दै जोमसोम हिडेको यात्रुवहाक बस । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
जोमसोम बजारको सुन्दरता(फोटोफिचर)
जोमसोम बजारको सुन्दरता(फोटोफिचर) ठाकुरप्रसाद आचार्य/मुस्ताङ बैशाख २४ गते । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम बजारको सुन्दरता । यातायाता सुविधा सँगै पछिल्लो समय मुस्ताङको भ्रमण गर्ने आन्तरिक एवम् विदेशी पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।
पुरा पढ्नुहोस » -
महोत्सवका आयोजकले फोहोर थुपारे,विद्यार्थीले सफा गरे (फोटो)
विकल्प न्यूज/बेनी बैशाख ६ गते । बेनीको खुल्ला मञ्चमा महोत्सव आयोजकले फालेको फोहोर विद्यार्थीहरुले हटाएका छन् । बेनीको खुल्ला मञ्चमा चैत २३ गते देखि रेडियो म्याग्दीले प्रथम म्याग्दी पर्यटन महोत्सवको आयोजना गरेको थियो । खुल्ला मञ्च पुरै फोहोरको थु्रपो जस्तै भएको थियो । २९ गते सकिएको महोत्सवको फोहोर आयोजकले हटाउन कुनै पहल…
पुरा पढ्नुहोस » -
बेनीमा पर्यटन महाेत्सव सुरू (फाेटाे)
विकल्प न्युुुज । बेनी चैत २३ गते । रेडियो म्याग्दी द्वारा आयोजित प्रथम म्याग्दी पर्यटन महोत्सव २०७५ झाकी सहित सुरू भएकाे छ ।
पुरा पढ्नुहोस » -
बेनीको खुल्लामञ्चमा योग शिविर (फोटोफिचर)
विकल्प न्यूज/बेनी चैत १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार देखि तिन दिने बृहत निशुल्क योग शिविर सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा डा योगी विकासानन्दले तिन दिन सम्म योगाभ्यास गराउने बताइएको छ । शिविरमा करिब पाँचसय जनाले सहभागिता जनाएका छन् ।…
पुरा पढ्नुहोस » -
लामो पुलमा सेल्फी …..
विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोल स्थित नेपालकै लामो पुलमा सेल्फी लिँदै आन्तरिक पर्यटकहरु । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
लामो पुलको अवलोकन गर्दै पर्यटक (फोटो)
विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोलमा निर्माण गरिएको नेपालकै लामो पुलको अवलोकन गर्दै बेनीबाट पुगेका आन्तरिक पर्यटकहरु । एकवर्ष अघि बेगको बाँदुक र बेग गाउँलाई जोडन निर्माण गरिएको पुलको पछिल्लो समय अवलोकन गर्न बेनी देखि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । पुल तिसय ६५ .८ मिटर छ ।…
पुरा पढ्नुहोस » -
रुइसे र लामो पुलमा उद्योग बाणिज्य संघको पर्यटन प्रबद्र्धन कार्यक्रम (फोटोफिचर)
विकल्प न्यूज/बेनी चैत १० गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघले जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने अभियान थालेको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन संघले पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रबद्र्धनात्मक कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । यसै शिलशिलामा शनिबार रघुगंगगा…
पुरा पढ्नुहोस » -
यस्तो छ बेनीमा फागुको रौनक (फोटोफिचर)
विकल्प न्यूज/बेनी चैत ६ गते । फागु पूर्णिमा दिन बुधवार बेनीमा निकै रौनक छाएको छ । युवा युवती तथा बालक देखि बृद्धा सम्मलाई फागुको रौनकले छोपेको छ । सवैजना रमाइलो गर्दै एकआपसमा होलीको शुभकामना दिएका छन् । होलीका अवसरमा केही अप्रिय घटनाहरु नहोस भनेर प्रहरीले पनि आफ्नो गस्ती बढाएको छ । तस्विरहरु…
पुरा पढ्नुहोस » -
मौलिक पोषाकमा चिटिक्क
विकल्प न्यूज/बेनी चैत ५ गते । थकाली समुदायको पर्व फागु पूर्णिमाका अवसरमा मौलिक पोषाकमा सजिएका थकाली समुदायका महिलाहरु । तस्विर विकल्प न्यूज
पुरा पढ्नुहोस » -
म्याग्दीमा मनाईयाे महिला दिवस (फाेटाे)
विकल्प न्युज / बेनी फागुन २४ गते । म्याग्दी मा मनाईयाे १०९ अौ अन्तरास्ट्रिय श्रमिक महिला दिवस ङ[image_slider] [image_items link="LINK_IMAGE" source="IMAGE_SOURCE"] Description [/image_items] [image_items link="LINK_IMAGE" source="IMAGE_SOURCE"] Description [/image_items] [image_items link="LINK_IMAGE" source="IMAGE_SOURCE"] Description [/image_items] [/image_slider]
पुरा पढ्नुहोस »