गृह पृष्ठ/ Home » सुन्दर झरना (फोटोफिचर) सुन्दर झरना (फोटोफिचर) bikalpa News २०७६, २ जेष्ठ बिहीबार ०९:२७ विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ स्थित रघुगंगा नदीको किनारमा रहेको दरमिजा तातोपानी कुण्ड नजिक रहेको सुन्दर झरना । झरनाको पानी रघुगंगा नदीमा खसेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्