बेनीबजार संरक्षण तटबन्धन कालीगण्डकीले भत्कायो (फोटो)
bikalpa News२०७७, २४ श्रावण शनिबार ११:१८
विकल्प न्यूज/बेनी
साउन २४ गते । कालिगण्डकी नदीले सदरमुकाम बेनी बजार संरक्षणका लागि नदी किनारमा लगाइएको तटबन्धन भत्काउन सुरु गरेको छ । जेसिज सचिवालय भन्दा भाथि करिब १० मिटर तटबन्धन नदीले भत्काएको हो । तटबन्धन खसाले सँगै नदीले किनार कटान गर्न थालेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्