गृह पृष्ठ/ Home » तोरीले पहेँलपुर रत्नेचौर (फोटोफिचर) तोरीले पहेँलपुर रत्नेचौर (फोटोफिचर) bikalpa News २०७६, २० माघ सोमबार ०४:१७ विकल्प न्यूज/बेनी माघ २० गते । बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा फुलेको पहेलपुर तोरी । रत्नेचौरवासीहरुले परम्परागत रुपमा तोरी वाली लगाउँदै आएका छन् । पहेँलपुर फुलेको तोरीमा फोटो खिचाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्