गृह पृष्ठ/ Home » आहा ! गुर्जा हिमाल आहा ! गुर्जा हिमाल bikalpa News २०७७, १८ फाल्गुन मंगलवार १२:५६ विकल्प न्यूज/बेनी फागुन १८ गते । मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने धार्मिक स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमालको दृश्य । यहाँबाट एकदर्जन भन्दा धेरै हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्