ताजा समाचार:
Search

तस्विरमा हेर्नुहोस बेनीमा माघी पर्वको रौनक (फोटोफिचर)

विकल्प न्यूज/बेनी
माघ १ गते । आज माघ १ गते मगर समुदायले बेनीमा हर्षउल्लासका साथ माघेसंक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा विभिन्न पुख्र्र्यौली नृत्य, सहित बजारमा ¥याली सहितको झाँकी निकालीएको थियो । तस्विर ठाकुरप्रसाद आचार्य