ताजा समाचार:
Search

धान खेतको सुन्दरता……

विकल्प न्यूज/बेनीDSC_0079 DSC_0152 DSC_0155 DSC_0156साउन ३ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नम्बर वडा अर्मन र २ वावियाचौरमा अवस्थित धान खेतका हरियाली फाँटहरु । म्याग्दी नदीको किनारमा अवस्थित फाँटहरु धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन । तस्विर ठाकुरप्रसाद आचार्य