ताजा समाचार:
Search

तिव्रगतिमा निर्माण हुँदै दाना सवस्टेशन

विकल्प न्यूज/बेनी
असार ८ गते । DSC_0068 DSC_0075 DSC_0076२२० केभीए कालीगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन अवस्थामा रहेको सवस्टेशन । यतिखेर सवस्टेशन निर्माण कार्य तिव्र पारिएको छ । आयोजना अन्तर्गत दाना देखि पर्वतको खुर्कोट खण्डमा निर्माण हुने ११४ विद्युतिय टावरमा अहिले सम्म ३५ वटा पुरा भएका छन् भने वाँकीको पनि धु्रतगतिमा काम भइरहेको छ । पहिलो चरणको निर्माण कार्य आगमी मंसिर सम्म सक्ने गरि आयोजना अगाडि बढेको जनाइएको छ । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी,म्याग्दी