खेलकुद
छेलाे प्रतियाेगिताका पहलमान मल्लाजका इन्द्र बरुवाल
विकल्प न्युज/ बेनी माघ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागि भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका– ३ मल्लाजका ५३ बर्षिय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् । छेलो प्रतिस्पर्धामा बरुवाले १३ […]
नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो
विकल्प न्यूज/बेनी पुस १९ गते । बेनीमा मंगलबार सम्पन्न भएको बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेनीको प्रकाश माविले जितेको छ । प्रकाश माविले १५ स्वर्ण,९ रजत र ९ काश्य सहित जम्मा ३३ मेडल प्राप्त गरी प्रथम हुन सफल भएको हो । त्यस्तै बेनीकै माउण्ट एभरेष्ट आमाविले १० स्वर्ण,१० रजत र ९ काश्य […]
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ स्वर्ण सहित प्रकाश माविको अग्रता
विकल्प न्यूज/बेनी पुस १८ गते । बेनी नगरपालिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सोमबार सम्म भएका खेलहरुमा ६ स्वर्ण पदक सहित प्रकाश माविले अग्रता लिएको छ । प्रतियोगिताको सोमबारसम्म कराते, तेक्वान्दो, उसु, सटफुट र दौडका २६ वटा खेलको फाइनल भएको छ । प्रकाश माविले ६ वटा स्वर्ण, दुई वटा […]
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तयारी
विकल्प न्यूज\बेनी पुस १४ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता तयारीका लागि बेनी नगरपालिका जुटेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको नगरप्रमुख […]
जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो
विकल्प न्यूज/बेनी मंसिर २४ गते । बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]
जेसिज कपको फाइनलमा प्रकाश र शारदा मावि भिड्ने
विकल्प न्यूज/बेनी मंसिर २३ गते । बेनीको खुल्ला मञ्चमा जारी २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको फाइनलमा बेनीको प्रकाश मावि र मंगला गाउँपालिका ५ छिसवाङको शारदा मावि पुगेका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बेनी सामुदायिकलाई ० का विरुद्ध १ गोल गर्दै प्रकाश मावि फाइनलमा प्रवेश गरेको हो । गौमती खत्री […]
जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा
विकल्प न्यूज/बेनी मंसिर १८ गते । मंसिरको तेस्रो साता देखि बेनीमा सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जनाएको हो । ‘जेसिज कप फुटवल म्याग्दीको […]
नवौं राष्ट्रिय खेलकुदका ९ स्टारमा म्याग्दीकी तारा
काठमाण्डौं । कार्तिक ६ गते । गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नवौं स्टार भित्र म्याग्दीकी तारादेवी पुन पर्नुभएको छ । ३६ खेल, ६ हजार १२७ खेलाडीबीच ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशमा एक सातासम्म चलेको नवौं राष्ट्रिय खेलकुदले नेपालको खेलकुद धेरै हदसम्म चलायमान भयो । कतिपय खेलको त लामो […]
एपीएफ बन्यो महिला भलिबलको च्याम्पियन
ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब बनेको छ । महिला भलिबल जितेसँगै एपीएफले स्वर्ण पदक हात पारेको हो । बुधवार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको […]
महिला भलिबल ः गण्डकीलाई पराजित गर्दै बागमती प्रदेश तेस्रो
ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको बुधवार भएको खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको छ । बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट गण्डकीले […]
राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)
ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो […]
३ राष्ट्रिय कीर्तिमानसहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण
१ कात्तिक, पोखरा । तीन राष्ट्रिय कीर्तिमानसहित म्याग्दीकी तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भाराेत्ताेलनमा स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ […]
महिला भलिबल ः एपीएफ र पुलिस फाइनलमा भिड्ने
ठाकुरप्रसाद आचार्य/बेनी कार्तिक १ गते । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको […]
महिला भलिबल ः बागमतीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी कार्तिक १ गते । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो । पहिलो सेटमा २५–२३ मा खलेको बागमती त्यसपछिका तिन सेट लगातार पराजित भयो […]
राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिसलाई ८ स्वर्ण
विकल्प न्यूज/बेनी कार्तिक १ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी तेक्वान्दो खेल प्रतियोगितामा नेपाल प्रहरीको पुलिस क्लबले स्वर्ण पदकमा आफ्नो बर्चश्व कायम राखेको छ । प्रतियोगिताको चौथो दिन सम्म १६ इभेन्ट्स सकिदा पुलिस क्लबले ८ वटा स्वर्ण हात पार्दै अग्रता लिएको छ । तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई÷दुई वटा […]