मनोरञ्जन
“दग्नाम गाउँको चिनारी” (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । रघुगंगा गाउँपालिका ४ दग्नामाको परिचय झल्काउने म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका गीता पाइजाको आवाज रहेको म्यूजिक भिडियोको निर्देशन पुष्कार बिवेक थापाले गर्नुभएको छ । खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका पाइजा र गायक गगन पुनको सुमधुर आवाज,आँसु लामाको लय,रहेको म्यूजिक भिडियो लाई युवा निर्देशक […]
म्युजिक भिडियोमा रवीनाको छलाङ

विकल्प न्यूज/बेनी साउन २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी रवीना भण्डारी म्युजिक भिडियो अभिनयमा व्यस्त हुन थालेकी छिन् । एक वर्षअघि राजधानी काठमाडौ छिरेकी भण्डारीले यस अवधिमा करिब ७० वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेको बताईन् । आधुनिक, लोक, तिज, पप गीतमा अभिनय गरेकी भण्डारी आफ्नो कला र ईच्छाशक्तिका कारण अभिनय क्षेत्रमा अघि […]
सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’

विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी […]
मोडलिङमा चम्कीदै सिमान्ता बानियाँ

विकल्प न्यूज /बेनी साउन २४ गते । मोडलिङ क्षेत्रमा भर्खर प्रवेश गरेकी छिन् सिमान्ता बानियाँ । प्लस टु मा अध्ययनरत १८ वर्षीय सिमान्ता बानियाँको यहि क्षेत्रमा भविष्य निर्माण गर्ने अठोट छ । उनमा सानै उमेरदेखि अभिनय गर्ने रुचि थियो ।एकवर्ष अघि मोडलिङ क्षेत्रमा पाइला टेकेकी बेनी नगरपालिका ५ पुलाचौर स्थायी घर भएकी बानियाँको भविष्यमा […]
बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । मंगला गाउँपालिका ३ खर्कका नवगायक कृष थापाको तिज गीत सुनको सिक्री सार्वजनिक भएको छ । थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गीतको म्युजीक भिडीयो क्रियटिभ मिडीया मार्फत सार्वजनिक भएको हो । बलबहादुर परियारको शब्द तथा लय रहेको गीतको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र सिमान्ता बानियाँको अभिनय […]
लौ “आयो ३३ किलो सुन” (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीका युवा चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोरा र लोक दोहोरी गायिका बिमला श्रीसले यस्पालिको तीज मा ३३ किलो सुन तीज गीत बजारमा ल्याउनुभएको छ । बिगत केहि वर्ष अगाडि देखी संगित क्षेत्रमा आफुलाइ गायक तथा मोडेलको रुपमा परिचित बनाउँदै आउनुभएका गायक सज्जन बोहोरा र गायिका […]
मुस्ताङको परिवेशमा आधारित चलचित्र “छिरीङ”(भिडियो सहित)

निरज थकाली/विकल्प न्यूज साउन १६ गते । जोमसोम/हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमा आधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ । रिडम फिल्मसको ब्यानरमा गायक, अभिनेता तथा निर्देशकको पहिचान बनाएका कलाकार यश कुमारले निर्देशन गरेको चलचित्र बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यश कुमारको […]
एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ । ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको हो […]
अनिल गौतमको आयो काँचै छ भोगटे (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । युवा कलाकार अनिल गौतमको काँचै छ भोगटे गीति एल्बम बजारमा आएको छ ।
युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’(भिडियो सहित)

विकल्प न्यूज/बागलुङ जेठ ११ गते । विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत […]
अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ १० गते । पर्वतका युवा कलाकार अनिल गौतमको लोकदोहोरी गीत मन किन खिन्न भयो सार्वजनिक भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका गौतम पेशाले निजामति कर्मचारी हुनुहुन्छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ । गायक अनिल गौतम र […]
घराम्दीको मारुनी नाच ………

घराम्दीको मारुनी नाच ……… विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम
हाम्राे झिं गाउँ गीतको म्युजीक भिडियो

विकल्प न्यूज/बेनी बैशाख २० गते । घुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण […]
“बेहुली भएर डोली चढ्दा रुन्छौ की रुदिनौ ?”

सन्तोष गौतम/विकल्प न्यूज बैशाख ८ गते ।जलजला गाउँपालिका ४ लुङ्दीका युवा सर्जक सुमन केसीको मुक्तक संग्रह “श्री”को शनिबार बेनीमा चर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरीले बुलबुलमा सुमन नाम दिएर आयोजना गरेको कार्यक्रममा कृत्तिको समालोचना, चर्चाका साथै रचना बाचन समेत गरिएको थियो । चैत १९ गते पोखरामा बिमोचन भएको […]
यातायात व्यवसायी थापाले गीत मार्फत बिछोडको पीडा सार्वजनिक गरे

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । धौलागिरी गाउँपालिका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनिक भएको छ । थापाको शब्द रहेको गीतमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गीतको म्युजीक भिडियो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनिक भएको हो । धारापानी र […]