मनोरञ्जन
चर्चा बटुल्दै “ओरालीमा बर”

विकल्प न्यूज/बेनी माघ ११ गते । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने मूल नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.ले पन्चेबाजा “ओरालीमा बर” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरेको छ ।इस्वी संवत २०१५ सेप्टेम्बर महिनामा कतारमा स्थापना भएको बसन्त फिल्मस् प्रा.लि. बैधानिक रुपमा नेपालमा दर्ता […]
लभहिलमा थुलङले सिर्जनाको मन चोरेपछि…..(भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० माघ । बेनी नगरपालिका ४ खबराको लभहिलमा छायांकन भएको “हिजो सम्म अञ्जान थियौ…..” बोलको गीतको म्युजीक भिडीयो सार्वजनिक भएको छ । || Hijo Samma Anjan || Melina Rai || Laxman Limbu Full Hd बेनीको क्रियटिभ मिडीयाले युट्युव मार्फत सार्वजनिक गरेको म्युजीक भिडीयोका छायांकन लभहिलमा भएको थियो । भुपेन्द्र बानियाँ […]
“खुसी आँसुले लैदीयो”े म्युजीक भिडीयोको बिमोचन
सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुष । म्याग्दीकी नवगायीका बिमला श्रेष्ठको लोक दोहोरी गीत र म्युजीक भिडीयोको शुक्रबार बेनीमा बिमोचन गरिएको छ । प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र गायीका श्रेष्ठको स्वर रहेको “खुसी आँसुले लैदीयो”को हातेमालो साहित्य प्रतिष्ठानको आयोजना गरेको कार्यक्रममा अग्रज सर्जक दिपक कार्की बिखर्चीले बिमोचन गर्नुभएको हो । बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले […]
खुसी आँसुले लैदियोको म्युजीक भिडीयो छायांकन सुरु

विकल्प न्यूज/बेनी पुस ५ गते । प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र बिमला श्रेष्ठको लोक गित एल्बम “खुसी आँसुले लैदियोको” म्युजीक भिडीयो छायांकन सुरु भएको छ ।बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले निर्माण गर्न लागेको उक्त म्युजीक भिडीयोमा बेनीका ब्यवसायी तथा कलाकार धु्रब जिसी र सारिका केसीको अभिनय रहनेछ् । आइतबारदेखि छायांकन सुरु भएको म्युजीक भिडीयो छिट्टै […]
हाम्रो खिबाङ गाउँ म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दीकोे घार गाविसमा पर्ने खिबाङलाई चिनाउने उद्देश्यले “हाम्रो खिबाङ गाउँ” बोलको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । खिबाङ गाउँका बिल पुर्जा पुनमगरको शब्द रचना रहेको म्यूजिक भिडियोमा गायिका गिता पाइजाले स्वार दिनुभएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा र गाउँबस्तीको […]
म्याग्दीलाई चिनाउने म्यूजिक भिडियो सार्वजनिक

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । सिंगो म्याग्दीलाई चिनाउने सोचका साथ गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । काठमाण्डौमा शुक्रबार आयोजित कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गर्नुभयो । भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफूलाई मन परेको बताउनुभयो । एउटा […]
गीतबाट म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । गीत र म्युजीक भिडीयो मार्फत म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न थालीएको छ । पर्यटकीय, धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक सम्पदाको बारेमा गीत र म्युजीक भिडीयो बनाएर प्रचार गर्ने क्रम बढेको हो । गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले पछिल्लो तिन वर्षयता दश वटा भन्दा बढी गित र म्युजीक भिडीयो तयार भैसकेका छन् […]
गलेश्वरमा चलचित्र “कुशुम”को शुभमुहुर्त

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ कात्तिक । म्याग्दीमा चलचित्र “कुशुम”को छायांकन सुरु भएको छ । बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो । रुद्राक्ष फिल्मको ब्यानरमा रविन्द्र कुँवरले निर्माण गर्न लागेको चलचित्र छायांकनको नेपाल चलचित्र संघका पश्चिमाञ्चल क्षेत्रीय सभापति अनोद श्रेष्ठले शुभमुहुर्त गर्नुभएको हो । क्षत्रीय सभापति श्रेष्ठले यो […]
म्याग्देली कलाकार शर्माको गायन र अभिनयमा डेब्यु(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ असोज । म्याग्देली कलाकार दिपक शर्माले गायन र अभिनयमा डेब्यु गरेका छन् । शर्माको शब्द, संगित र लय भएको लोक पप शैलीको हे बरै … बोलको गीत सोमबार सार्वजनिक भएको हो । हाईलाईट्स नेपाल मार्फत सार्वजनिक भएको शर्माको आवाज रहेको गीतमा उहाँकै अभिनय देख्न सकिन्छ । युट्युवमा सार्वजनिक भएको १२ […]
निशा के.सी को नयाँ एल्बम भिरमा गाइको बाच्छी बजारमा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असोज १७ गते । लोकदोहोरी क्षेत्रमा एक पछि अर्को पाइला अघि वढाउँदै लगेकी म्याग्दीकी निसा केसीको भिरमा गाइको बाच्छी नामक नया गीति एल्बम बजारमा आएको छ । सोमबार मात्र युटुव मार्फत सार्वजनिक भएको एल्बमलाई सवैजनाले माया गरिदिनुहुने अपेक्षा निसा केसीले व्यक्त गर्नुभएको छ । एल्बममा रमाइलो भेटघाट चौतारी समुह र निसा केसीको संयुक्त […]
दसैमा घर आउन नपाउने पदरदेशीका लागि कलाकार बिनोदको गीती कोशेली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ असोज । म्याग्देली कलाकार बिनोद विश्वकर्माले चाडपर्वमा घरमा आउन नपाउने परदेशीहरुको पीडालाई समेटेर गिती एल्बम तयार पारेका छन् ।म्याग्दीको भकिम्ली २ का बिनोद र उनकी बहिनी अमृताको आवाजमा रहेको “..दशैमा त घर आउनुहै” बोलको गीत हिमसम्झौता डिजीटलले सार्वजनिक गरेको हो । गीतमा बिनोद र अमिता छन्तेलको अभिनय रहेको छ ।युटुयव […]
मेलिना राईको गीतमा क्रिष्टिना र सनमको यस्तो प्रेम कथा (भिडियो सहित )

भदौ, १६ काठमाण्डौ। ‘तिमीसंगै अमर नाता जोडु जोडु लाग्छ तिम्रै लागी दुनियालाई छोडु छोडु लाग्छ भन्देउ ए साथी, भन्देउ ए साथी मेरो माया लाग्छ की लाग्दैन भन्देउ नढाटी’ म्युजिक भिडियोको दुनियामा रमाएका चर्चित मोडल सनम कठायत र क्रिष्टिना थापाको बेजोड अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको उत्कृष्ट स्वरमा रहेको गीतमा […]
बेगका बासिन्दा परम्परागत संस्कृति जोगाउँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीको बेगका बासिन्दाहरु परम्परागत कला र संस्कृतिको संरक्षणमा अग्रसर भएका छन् । बेग गाउँको मुख्य सांस्कृतिक पहिचान मानिने मादले, मारुनी नाच र ठाडो भाका संरक्षणमा स्थानीयबासी अग्रसर भएका हुन् । परम्परागत कला र संस्कृतिलाई लोप हुन नदिन बेगका बृद्धबृढाहरुले युवायुवतीलाई पुख्यौली नाच र ठाडो भाका सिकाउन थालेका छन् […]
वेष्ट पोईन्टमा कुमारी जात्रा र भोटो जात्रा (फोटो)

विकल्प न्यूज/बेनी भदौ ५ गते । न्यु वेष्ट पोइन्ट आबासिय उच्चमाविका विद्यार्थीहरुले सांस्कृतिक भेषभुषा प्रदर्शनी गरेका छन् । सामाजिक शिक्षा अन्तर्गत भेषभुषा र संस्कृतिलाई ब्यबहरागत प्रक्रियाबाट सिक्न र सिकाउन विद्यालयले हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको विद्यालयले जनाएको छ । शिक्षालाई जिबन संग जोड्दै गर्दै लैजानु पर्छ भन्ने उद्धेस्यले गरिने यस्ता […]