मनोरञ्जन

महोत्सवमा लोपोन्मुख यानीमायाको रौनक

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ ।  बेनीमा सञ्चालीत म्याग्दी महोत्सव माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगीक, ब्यापारीक मेलाको छैठौ दिन बुधबार विभिन्न कलाकार, लोक संस्कृतीको प्रस्तुती र खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । लोपोन्मुख यानीमाया लोकगित, कलाकार प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतको प्रस्तुती बुधबारको बिशेष आकर्षण बनेको छ […]

को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !

विकल्प न्यूज/बेनी माघ २ गते ।  कालि र म्याग्दीको संगमस्थलमा आयोजना भएको म्याग्दी महोत्सवको सञ्चालिका शोभा त्रिपाठीले हजारौं दर्शकहरुको मन जितेकी छिन । कला र गलामा धनी शोभा त्रिपाठी बेनीमा आयोजना गरिएको छौठौं म्याग्दी महोत्सवकी सञ्चालीका हुन । कार्यक्रम सञ्चालन गर्न निकै सिपालु त्रिपाठी म्याग्देली दर्शकमाझ प्यारी बनेकी छिन् । उनको प्रस्तुतीले दर्शकहरुलाई लोभ्याइरहेको छ […]

लोक नृत्य प्रतियोगितामा मगर संघ पोखरा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । बेनीमा मंगलबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव अन्तरगत लोक नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल मगर संघ पोखरा दिपको समूह प्रथम र बेनीको माउन्ट एभरेष्ट आवासीय मावि दितृय भएका प्रतियोगिताका संयोजक तथा […]

६ वर्षीय यि वालिकाको डान्समा धमका

विकल्प न्यूज/बेनी माघ १ गते ।   महोत्सवको चौथो दिन साँझ बेनीको खुल्ला मञ्चमा वागलुङ बजारकी ६ वर्षीय श्रद्धा क्षेत्रीले दर्शकलाई चकित पारेकि छिन् । दर्शकले खचाखच भरिएको मञ्चको स्टेज जव उनी पुगिन कसैले पनि धमका डान्स गर्दछिन भन्ने सोचेका थिएनन् । तर जव संगित बज्न थाल्यो उनको डान्सले दर्शकलाई अच्मीत पा¥यो । कम्मर मर्का मर्काइ […]

म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीलाई प्राथमिकता

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ पुष । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती जगेर्नामा प्राथमिकता दिइएको छ । म्याग्दी जिल्लाको सम्भावनाको उजागर गराई स्थानीय उत्पादनको बजारीकरण, कृषि, ब्यापारमा यान्त्रीकरण र कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको […]

कला संस्कृतिको संरक्षण गर्न म्युजिक भिडियो

विकल्प न्यूज/बेनी पुस २० गते । म्याग्दीका गाउँका विषयमा गीत र म्युजिक भिडियो निर्माण गर्ने क्रम बढेको छ । कलाकार, युवा क्लब, आमा समूह र विभिन्न संघ संस्थाले आफ्नो जन्मथलोको बारेमा गीत र म्युिजक भिडियो तयार पार्ने गरेका छन् । गाउँको प्रचारप्रसार, कला संस्कृतीको संरक्षण र विभिन्न कार्यक्रमहरुमा अतिथीलाई स्वागत गर्न गीत र म्युिजक भिडियो […]

कालो कपाल लिएर आए गायक सुरज श्रेष्ठ(भिडियो सहित)

विकल्प न्यूज/बेनी कात्तिक ३० गते । काठमाडौं– लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल‘’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल‘गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । गीतकार विपिन मर्मका शब्द […]

“स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ”(म्यूजिक भिडियो)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा पर्ने राम्चे गाउँको प्रचारप्रसारका लागि गीत र म्युजीक भिडीयोको छायांकन गरिएको छ । डिके पुनले लेखेको “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ” बोलको म्युजीक भिडीयो बनाउन लागिएको हो । राम्चेको न्यू देउराली युवा क्लबको पहलमा निर्माण हुन लागिएको म्युजीक भिडीयोको छायांकन सकिएको क्लबका […]

तिहारसंगै बेनीमा देउसी भैलोको रौनक बढ्यो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १ कात्तिक । तिहारको आगमनसंगै म्याग्दीमा देउसीभैलोको रौनकता बढेको छ । म्याग्दीको सदरमुकाम बेनीका साथै विभिन्न ग्रामिण बस्तीमा सामुदायीक विद्यालय, संघ संस्था, युवा कल्व, आमा समूहले तिहारको अवसरमा देउसी भैलोको आयोजना गरेका छन् ।     परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोबाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम बनेको हो […]

घुम्नलाई नांगी ….म्यूजिक भिडियो सार्वजनिक

खानीगाउँका रिकेशले गाए बिछोडमा परेकाको पीडा(भिडियो)

विकल्प न्यूज/बेनी भदौ २८ गते । म्याग्दीको मंगला गाउँपालिका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको छ । आकाश पाईजा […]

प्रेम सञ्जाल बढाउने सुवेदीको गीत सार्वजनिक

गोपाल जिसी /पर्वत पर्वत, २०, भदौ । एल्बममा सजाइएको शब्द र लय मार्फत युवायुवतीलाई प्रेम सञ्जालमा फसाउने एउटा लोकगीत बजारमा आएको छ । चर्चित कलाकार अमिर सुवेदीको शव्द लय तथा स्वरमा सजिएको ‘तिम्रै चिन्ता भो, रोएरै वित्या छन् रात र दिन त भो’ लोकगितको म्युजिक भिडियो सार्वजनिक भएको हो । अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको […]

थाली नाचको म्युजिक भिडियो सार्वजनिक

नवराज तामाङ । बिहानी डिजिटल प्रालिको प्रस्तुतिमा दिलकुमारी राजाली गर्वुजाको “थाली नाच” गीतको म्युजिक भिडियो युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।कला संस्कृतिको धनी देशमा विभिन्न मौलिक पररम्पराहरु रहेको हाम्रो देशमा जातजाति धर्मको आ–आफ्नै परम्परा र संस्कृतिहरु छन् । यस्तै मध्येका थाली नाच पनि एक हो। बिशेष गरी म्याग्दी र आसपासका जिल्लाहरुमा ‘थाली नाँच’ नाच्ने प्रचलन […]

मुस्ताङमा फालो पर्व सकियो

सन्तोष गौतम/विकल्प न्यूज कोवाङ(मुस्ताङ¬) १६ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) बिहीबार सकिएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । मंगलबार देखि फालो […]

म्याग्दीको लोकप्रिय थाली नाच (भिडियो)