भिडियो

म्याग्दीकी क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीकी नव मोडेल क्रिष्टीना थापाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । निभ्नै लागेको दियो नामक म्यूजिक भिडियोमा थापा,मिलन र खगेन्द्रले अभिनय गर्नुभएको छ । विन्ध्वासिनी म्यूजिकले बजारमा ल्याएको भिडियोको निर्देशन सम्पादन प्रदिप दाहलले गर्नुभएको हो ।                         […]

हेर्नुहोस अचम्मको साइकल यात्रा (भिडियो)

 स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रमा साइकलको सवारी गर्ने बहादुर साइकल सवार डेनी म्याकआस्किलले यस पटक नयाँ करतव देखाएका छन् । स्पेनको ग्रेन कानारिया द्विप समूहलाई आफ्नो साइकलबाटै छिचोलेका छन उनले तर, साइकल सडकमा होइन द्विप समूहका घरका छत, पर्खाल र रेलिङमा चलाएका छन् । उनको यो साइकल सवारीको भिडियो एक सातामै ७० लाख पटक हेरिएको छ […]

म्याग्देली युवा कलाकार अमर थापाको मूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन ३ गते । म्याग्दी जिल्ला पूलाचौरमा जन्मेका एक म्याग्देली युवा व्यक्ति अमर थापा यतिबेला नेपाली म्युजिक भिडियोको निर्माणमा दिनदिनै ब्यस्त हुन थालेका छन् । उनले भर्खर मात्र एउटा निकै मार्मिक अनि भाबुक लोक दोहोरी गीत हिजोको घाउ झल्को आजको मा मोडलिंग गरेका छन् । समुन्नत समाजको बजार ब्यबस्थापनमा तयार गरिएको यस गीतमा […]

२३ वर्षपछि साग फुटबलको उपाधि जित्दा नेपालले यसरी हरायो भारतलार्इ (भिडियो)

  एक सून्य गोल अन्तरले पछि परेको स्थिति उल्टाउँदै नेपालले भारतलार्इ हराउँदै २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै फुटबलमा स्वर्ण पदक हात परेको हो।  नेपाललार्इ जिताउन प्रकाश […]

मोडलिङमा चर्चा कमाएकी म्याग्दीकी सुनिताको ‘धरहरा’ मुजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी म्याग्दी,माघ २७ गते । म्याग्दीमा जन्मिएर युएईमा कर्मथलो बनाएकी सुनिता शर्माले अभिनय गरेको भत्किएको “धरहरा” मुजिक भिडियो सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको शब्द संगीत र प्रमोद खरेलद्वारा स्वरबद्ध पछिल्लो गीति एल्बम “धरहरा”को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रकाश भट्टद्वारा निर्दे्शित यस भिडियोमा यूएईलाई कर्मथलो बनाएर मोडलिङ जगतमा चर्चा कमाइरहेका मोडल […]

लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज /बेनी म्याग्दी,माघ २७ गते । म्याग्दीकी चर्चित गायिका लाली वुढाथोकीको नयाँ गीति एल्बम बेनी बजार माथि मल्लाज पञ्चै बाजा सार्वजनिक भएको छ । दिपक वसन्त कार्कीको लय र शब्द,स्वर लाली वुढाथोकीको रहेको एल्बमलाई विहानी डिजिटल प्रा.लि ले हालैमात्र बजारमा ल्याएको हो । पञ्चैबाजामा पुलाचौर र भकिम्लीमा रहेको स्वार्गाश्रम धार्मिक क्षेत्रलाई समेटीएको छ । […]

नेहा पुनको हत्याको बिरोध तथा दोषी लाई कारबाही माग गर्दै पोखरामा विरोध (भिडियो)

नेहा पुन (योरुना) कलाकार पनि थिइन ‘गाउला’ हेर्नुहोस् ( फिल्म)

बलात्कार गरी हत्या गरिएकी म्याग्दी चिमखोला–७ स्थायी घरभई हाल कास्की पोखरा–१५ नयाँ गाउँमा बस्ने १९ बर्षिया योरूना पुन नेहाद्धार अभियन गरिएको गाउँला गोठालो नामक फिल्मको पुरा भाग हेनुहोस् ।

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]

साङ्गितिक यात्रामा सन्तोष

गाएनको क्षत्रमा अघि बढ्दै गरेका खोटाङ् सप्तेस्वरका सन्तोस दुमी राइ सानैदेखिनै गीत संगीतप्रतिको रुचीका कारण आज छुट्टै पहिचान बनाउन सफल छन्, स्कुले जीवनबाटनै थुप्रै साङगितिक कार्यक्रममा आफ्नो सहभागीता जनाउन अघी पर्ने सन्तोषले धेरै कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन सानै देखि सारंगी र बासुरी बजाउन सिपालु उनले ओम संगीत पाठशाला नया बानेस्वरबाट म्युजिक ट्रेनीङ् लिएर साङगितिक […]

खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित

खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]

१६ वर्षमै सगरमाथा चढेर विश्व रेकर्ड

विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणमा विश्व कीर्तिमान कायम गर्ने नेपालीहरुको सूचीमा अर्को एउटा नाम थपिएको छ । सोलुखुम्बु गुडेल–४ की निमा छुरिम शेर्पाले विश्वकै कान्छी आरोहीको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएको छ । शेर्पाले १६ वर्ष छ महिना सात दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम […]

कोरियामा नवलपरासीका बिरेन्द्र प्रसाद चौधरीको निधन

उईजम्बुुको दोङदुुछनस्थित सेरियम टेक्सटायल कम्पनीमा कार्यरत विरेन्द्र प्रसाद चौधरीको आज बिहान हृदयघातका कारण निधन भएको हो। नवलपरासी बडेराका चौधरी चार वर्ष दश महिनाको भिषा सकेर अवैधानिक तवरले सो कम्पनीमा काम गर्दै आएका थिए । उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली

पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताए । संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको अर्थ लाग्ने हुँदा त्यसो गर्न नहुने […]

दसैंमा ४ चलचित्र, कसलाई पर्न सक्छ कति मर्का ?

जेठ १ गतेबाट सरेर कात्तिक ३ गते प्रदर्शन मिति तोक्दा चलचित्र ‘चंखे शंखे पंखे’ सोलो रिलिजमा थियो । करोड भन्दा बढी बजेट लगाएर नयाँ निर्माता सन्तोष सेनले बनाएको यो चलचित्रका लागि सोलो रिलिजले राम्रै फाइदा दिने पक्का थियो । सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा सुदर्शनकै साथमा सुवास थापा, प्रेम पुरी र पूजा शर्मा मुख्य […]