बेनीमा आयोजित बाथरोग उपचार शिवीर मार्फत दुई सय बढी लाभान्वित
-
बेनीमा आयोजित बाथरोग उपचार शिवीर मार्फत दुई सय बढी लाभान्वित
विकल्प /म्याग्दी म्याग्दी मंसीर २६ गते । म्याग्दी सदरमुकाम बेनी स्थित जिल्ला अस्पतालमा शनिबार निशूल्क बाथरोग शिवीर सम्पन्न भएको छ । राष्ट्रिय बाथरोग उपचार केन्द्र गौशाला काठमाडौ र जिल्ला अस्पताल बेनीको प्राबिधिक सहयोगमा लायन्स कल्व अफ बेनी म्याग्दीले शिवीरको आयोजना गरेको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिनुभयो । शिवीर मार्फत…
पुरा पढ्नुहोस » -
बेनी सामुदायीकका प्राचार्य श्रेष्ठलाई ईन्ट्रीगेटी आईडल बनाउन अभियान सुरु
विकल्प /म्याग्दी मंसीर २६ गते । राष्ट्रिय स्तरको सामाजिक संस्था एकाउन्टी बिलीटी ल्याबले हरेक बर्ष छनौट गर्ने उत्कृष्ट शिक्षक र कर्मचारी मध्य म्याग्दीका एक शिक्षक उत्कृष्ट पाँचको सूचिमा पर्नुभएको छ । बेनी सामुदायीक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ संस्थाले प्रदान गर्न लागेको ईन्ट्रीगेटी आईडोल २०१५ को उत्कृष्ट पाँच जना उमेद्वारमा छनौट हुनुभएको…
पुरा पढ्नुहोस » -
नेपाली जनताको मानो खाएर भारतको गाना गाउनेलाई छाड्दैनौं – पहारी
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर २५ गते । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपाली जनताले दिएको मानो खाएर भारतको गाना गाउनेहरुलाई त्यसै नछाड्ने चेतावनी दिएका छन् । युवा संघ म्याग्दीको १०औं जिल्ला सम्मेलनको बेनीमा उद्घाटन गर्दै उनले नेपालको विरुद्धमा षड्यन्त्र गर्नेलाई युवा संघले हिसाबकिताब गर्ने बताएका हुन् । उनले नेपालको कुर्सीमा…
पुरा पढ्नुहोस » -
गलेश्वरमा खेलकुद मेलाको रौनकता सुरु
विकल्प न्यूज /म्याग्दी मंसीर २५ गते । बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरमा खुल्ला भलिबल र बास्केटबल प्रतियोगिता सुरू भएको छ । बालाचतुर्दशी मेलाको अवसरमा गलेश्वर बाबा यूवा क्लवले आयोजना गरेको प्रतियोगिताको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले उद्घाटन गदैं धार्मिक क्षेत्र गलेश्वरको संरक्षण गर्दै नियमित खेलकुद गतिविधिलाई समेत निरन्तरता दिनुपर्नेमा…
पुरा पढ्नुहोस » -
नाकाबन्दीको सामना गर्दै न्यू वेष्ट प्वाईन्टको बायोग्यास
विकल्प न्यूज /म्याग्दी मंसीर २४ गते । बेनी बजारमा रहेको न्यू वेष्ट प्वाईन्ट विद्यालयमा वायो ग्यास जडान गरिएको छ । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव भएपनि यहाँ खाना पकाउनका लागि कुनै चिन्ता छैन । विद्यालयमा सिर्जना हुने फोहोरजन्य पर्दाथबाट यहाँ बायो ग्यास निकालिएको छ । १० घनमिटरको बायो ग्यासले महिनामा ३…
पुरा पढ्नुहोस » -
सरसफाइमा नमुना बन्दै झीँ गाउँ (फोटो फिचर सहित)
विकल्प न्युज /म्याग्दी मंसीर २३ गते । म्याग्दीको झीँ गाउँ सरसफाईमा नमुना बन्दै जान थालेको छ । अधिकांश जनजाति समुदाय वसोवास गर्ने झीँका स्थानीयहरुले व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिन थालेपछि गाउँ नै सफा र स्वच्छ हुनथालेको हो । होमस्टे गाउँका रुपमा समेत चिनिन थालेको झीँका स्थानीयहरु गाउँलाई सफा,स्वच्छ र सुन्दर बनाउने…
पुरा पढ्नुहोस » -
मुठ्ठीदान अभियानबाट दृष्टिवीहीन र हिंसा पीडीतलाई सहयोग
सन्तोष गौतम/विकल्प म्याग्दी मंसीर २४ गते । बेनीमा महिलाहरुले मुठ्ठीदान अभियानबाट खाद्यान्न संकलन गरेर बिहीबार दृष्टिवीहीन परिवार र हिंसा पीडीत महिलालाई सहयोग गरेका छन् । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा संकलीत खाद्यान्न अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा वितरण गरिएको हो । ताकम…
पुरा पढ्नुहोस » -
यसकारण बन्द भए मेरीबास्सै, जिरे खुर्सानी र भद्रगोल
२४ मंसिर, काठमाडौं । नेपाल टेलिभिजनबाट चर्चित कमेडी सिरियलहरु सञ्चालन गर्दै आएको मिडिया हब आर्थिक संकटमा परेको छ । मिडिया हबले नेपाल टेलिभिजनलाई पैसा तिर्न नसकेपछि उसले चलाएका सबै सिरियलहरु बन्द भएका छन् । भूकम्पका कारण थला परेका सिरियलहरुलाई नाकाबन्दीले झन् ठूलो झट्का दिएको छ । सबैभन्दा पुरानो तीतोसत्य सधैंका लागि बन्द…
पुरा पढ्नुहोस » -
म्याग्दीको हिस्तान, पूर्ण सरसफाईयुक्त गाउँको पहिचान (फोटो फिचर)
विकल्प न्यूज /म्याग्दी मंसीर २२ गते । हिस्तान गाउँको खानेपानी र सरसफाईको अवस्थाका वारेमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति म्याग्दीको एक टोलीले गाउँको खानेपानी र सरसफाई अवस्थाको अनुगमन गरेको हो । अनुगमन टोलीले हिस्तान गाविसका दोसल्ले,टिकोट र घराम्दी गाउँमा वसोवास गर्ने स्थानीयहरुको शौचालय,खानेपानी,व्यक्तिगत सरसफाई लगायतका…
पुरा पढ्नुहोस » -
शिक्षक महासंघलाई मान्यता दिनुपर्ने माग गर्दै ज्ञापनपत्र
सन्तोष गौतम /विकल्प म्याग्दी,मंसीर २२ गते । म्याग्दीका पाँच वटा शिक्षक संगठनले शिक्षक महासंघलाई मान्यता दिनुपर्ने माग गर्दै जिल्ला शिक्षा कार्यालयमा संयुक्त ज्ञापनपत्र बुझाएका छन् । शिक्षा मन्त्रालयले २०७१ माघ २७ गते शिक्षक महासंघलाई आधिकारीक साझा टे«ड युनियनको रुपमा घोषणा गरेपनि जिल्लामा अझै कार्यान्वयन नभएको भन्दै शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।…
पुरा पढ्नुहोस » -
संबिधान कार्यान्वयन नभए प्रतिगमन निम्तने उपसभापति ः पौडेल
सन्तोष गौतम/विकल्प म्याग्दी, मंसिर २२ गते । नेपाली काँग्रेस म्याग्दीले नयाँ संबिधानको बिशेषताको बारेमा सन्देश प्रवाह गराउन ‘जनताको आगँनमा काँग्रेस अभियान’ सुरु गरेको छ । नयाँ संबिधानले गरेका व्यवस्था, संघिय संरचना, शाषकिय स्वरुप लगायतका विषयमा गाउँ तहका कार्यकर्ता र सर्वसाधारणलाई जानकारी गराउदै कार्यान्वयन गर्ने वातावरण सृजना गर्ने उद्देश्यले अभियान सुरु गरेको हो…
पुरा पढ्नुहोस » -
गलेश्वरमा स्थापना गरिएका मूर्तिहरुको अनावरण
प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसीर २१ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम परिसरमा स्थापना गरिएका मूर्तिहरुको सोमबार अनावरण भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजनामा एक औपचारिक कार्यक्रमको आयोजना गरी मूर्तिहरुको अनावरण गरिएको हो । गलेश्वरको मूल मन्दिरभित्र स्थापना गरिएको शङ्कर भगवानको परिवार, दुर्गामाता,…
पुरा पढ्नुहोस » -
स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थाको अभिमुखीकरण
प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसीर २१ गते । म्याग्दी जिल्लाका २२ ओटा गाविसहरुमा स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ । चालु वर्षदेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय शासन उत्तरदायी संयन्त्रको सचिवालयसँग सम्झौता भई कार्यक्रम शुरू गरिएको हो । संगम म्याग्दीले आयोजना गरेको स्थानीय…
पुरा पढ्नुहोस » -
म्याग्दीका गाउँमा भएका सोलार मिल उपयोग बिहीन
सन्तोष गौतम/विकल्प म्याग्दी मंसिर २२ गते । म्याग्दीको ग्रामिण क्षेत्रमा दाता निकायले लाखौ खर्चिएर निशूल्क जडान गरेको सोलार मिल उपयोग विहीन बनेका छन् । ढिलो काम हुने, मर्मत संम्भारको अभाव र व्यवस्थित रुपमा प्रयोग हुन नसक्दा युरोपियन युनियनले जडान गरेको सोलार मिलहरु प्रयोग विहीन बनेका हुन् । युनियनको नवीकरणीय उर्जा आयोजना अन्तरगत…
पुरा पढ्नुहोस » -
तीन महिनाभित्रमा सबै विवाद सुल्झाउने तहको समझदारी बनाउनमा दिल्लीको प्रयत्न
मंसिर २१, २०७२- ‘मधेसमा जारी आन्दोलन र नाकाबन्दीको स्थितिलाई आन्तरिक राजनीतिक समस्या भनेर नेपालले पहिचान गरेकोमा धन्यवाद’ भन्दै भारत सरकारले अब निश्चित कार्ययोजनासहितको राजनीतिक रोडम्यापमा आश्वस्त भएर अघि बढ्न मधेस मोर्चासम्बद्ध नेताहरूलाई आग्रह गरेको छ। आन्दोलित मधेसको सरोकार र नेपालको राजनीतिक अवस्थाबारे छलफल गर्न दिल्ली आएका मधेसी मोर्चाका नेताहरूसँग आइतबार साँझ हैदरावाद…
पुरा पढ्नुहोस »