बेनी-दरवाङ सडकः ८ वर्षमा १७ किलोमिटर कालोपत्र
-
बेनी-दरवाङ सडकः ८ वर्षमा १७ किलोमिटर कालोपत्र
विकल्प न्यूज/बेनीबैशाख १२ गते । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र…
पुरा पढ्नुहोस » -
प्रदेशका योजनालाई प्रभावकारी बनाउन अनुगमन समितिको सक्रियता
विकल्प न्यूज/बेनी बैशाख १२ गते । गण्डकी प्रदेश सरकारको बजेटबाट म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन समितिले सक्रियता देखाएको छ । प्रदेश सरकारको निर्णय अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद अध्यक्ष, समानुपातिक सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधी, स्थानीय तहका उपप्रमुख सदस्य र प्रदेश सरकार मातहतका सम्बद्ध…
पुरा पढ्नुहोस » -
मालिकाको रुममा १७ वटा पसलको अनुगमन
विकल्प न्यूज/बेनीबैशाख १२ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको…
पुरा पढ्नुहोस » -
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल ¥याली
विकल्प न्यूज/बेनीबैशाख ११ गते । पोखरा महानगरपालिका १७, बिरौटामा सञ्चालित गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। साईकल सिटी पोखराका पुर्व सदस्य , लायन्स अन्तरराष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेण्ड भाईस…
पुरा पढ्नुहोस » -
दरबाङमा टहरा भत्काएर सडक विस्तार
विकल्प न्यूज/बेनीबैशाख ११ गते । म्याग्दी, वैशाख ११ गते । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । #ADD यसअघि…
पुरा पढ्नुहोस » -
म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा
विकल्प न्यूज/बेनीबैशाख ११ गते । ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित एक समारोहबीच मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ६८ जना र १६ महिनादेखि २७…
पुरा पढ्नुहोस » -
गाउँभरी नेता,विद्यालयको नतिजा शून्य
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूजबैशाख १० गते । बेनी नगरपालिका १ रत्नेचौर राजनीतिक रुपमा जिल्ला देखि केन्द्रसम्म पहुँच राख्ने गाउँ हो । नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा (मओवादी केन्द) गरेर एकदर्जन भन्दा बढी नेताहरु रत्नेचौरमा छन् । नेकपा एमालेबाट केन्द्रिय राजनीतिमा पहुँच राख्ने नेताहरु पनि यही वडामा छन् । तर सामुदायिक विद्यालयको शैक्षिक…
पुरा पढ्नुहोस » -
बेनीका औषधि र डेन्टल क्लिनिकमा बेथिति
विकल्प न्यूज/बेनीबैशाख १० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन,…
पुरा पढ्नुहोस » -
गलेश्वरमा पुल र वस्ती संरक्षणका लागि तटबन्धन निर्माण सुरु
ठाकुरप्रसाद आचार्य /बेनीम्याग्दी,बैशाख १० गते । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजनाले सडक पुल र वस्ती संरक्षणका लागि रघुगंगा नदीमा पक्की तटबन्धन निर्माण सुरु गरेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तर्गत गलेश्वरमा निर्माण गरिएको पक्की मोटरेबल पुल जोखिममा परेपछि आयोजनाले संरक्षणका लागि तटबन्धन निर्माण थालेको हो । बेनी–जोमसोम सडक…
पुरा पढ्नुहोस » -
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
विकल्प न्यूज/बेनीबैशाख ९ गते । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल…
पुरा पढ्नुहोस » -
मिडिया सोसाइटीको स्थापना दिवसमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता
विकल्प न्यूज\बेनीबैशाख ६ गते । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो । जिल्ला खेलकुद विकास समितिका…
पुरा पढ्नुहोस » -
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलालाई ५० हजार पुरस्कार
विकल्प न्यूज/बेनीबैशाख ३ गते । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिलाल विजेता बन्न सफल भएकी हुन्…
पुरा पढ्नुहोस » -
ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण
विकल्प न्यूज/बेनीबैशाख २ गते । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ । धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान र उपभोक्ताको रु ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो ।…
पुरा पढ्नुहोस » -
रुप्से झरनामा साढे तीन करोड लगानीमा पर्यटकीय पूर्वाधार निर्माण हुँदै
ठाकुरप्रसाद आचार्यबैशाख १ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा रहेको रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना संचालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रशिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तिन करोड रुपियाँ भन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो । संंघीय सरकारबाट प्राप्त भएको विशेष…
पुरा पढ्नुहोस » -
उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको संख्या बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
विकल्प न्यूज\बेनीबैशाख १ गते । मुस्ताङ — विसं २०८१ मा ४ हजार १ सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय…
पुरा पढ्नुहोस »