प्रधानमन्त्री ओली नारच्याङमा
-
प्रधानमन्त्री ओली नारच्याङमा
म्याग्दी, जेठ २० गते । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ आउनुुभएको छ । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५आँै वार्षिकोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुुन उहाँ यहाँ आउनुभएको हो । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई
विकल्प न्यूज\बेनीजेठ २० गते । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् । चार हजार ९१ मिटर उचाइको अन्नपूूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा ३६…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण प्रथम हिमालको प्रवर्धन गर्न पदयात्रा(फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको प्रवर्धनका लागि पदयात्रा गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा स्वदेशी तथा विदेशी पाहुनाहरु सहितको टोली पदयात्रामा निस्केको हो । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही…
पुरा पढ्नुहोस » -
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
म्याग्दी, जेठ १९ गते । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ हजार…
पुरा पढ्नुहोस » -
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
म्याग्दी, जेठ १८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना अनुगमनपछि…
पुरा पढ्नुहोस » -
जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी
म्याग्दी १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले उपाधी हात…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण हीरक महोत्सव ः आधार शिविरमा फ्रान्सेली कलाकारको प्रस्तुति हुने
ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १५ गते । अन्नपूर्ण हिमालको काखमा फ्रान्सेली कलाकारहरुले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा सांगीतिक प्रस्तुती गर्ने भएका छन् । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा फ्रान्सेली कलाकारहरुले आधार शिविरमा सांगीतिक प्रस्तुति गर्ने भएका हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर…
पुरा पढ्नुहोस » -
झिँका कृषकलाई औजार वितरण
म्याग्दी, जेठ १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले…
पुरा पढ्नुहोस » -
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार
म्याग्दी, जेठ १४ गते । सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो । बेनी खानेपानी आयोजना…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण हीरक महोत्सव: पदयात्रामा हर्जोगका सन्तान
ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १४ गते । अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । पदयात्राका लागि उनीहरु नेपाल आइसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ…
पुरा पढ्नुहोस » -
जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
विकल्प न्यूज /बेनीम्याग्दी,जेठ १३ गते । म्याग्दीमा निर्माणधिन दरखोला जलविद्युत आयोजनाको सडक निर्माणको क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको धवलागिरि गाउँपालिका ३ मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक निर्माण गर्ने क्रममा पहिरो खस्दा एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । #ADD जलविद्युत् आयोजनाको…
पुरा पढ्नुहोस » -
जेसीज सप्ताहमा बेनीमा आँखा परीक्षण
विकल्प न्यूज/बेनीजेठ १३ गते ।म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत सोमबार बेनीमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच गरिएको छ । बेनी बोडिङ स्कुलमा सञ्चालित निशुल्क आँखा परिक्षणमा विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत गरी ६ सय जनाको आँखा परिक्षण गरिएको छ । उक्त क्रममा ३६…
पुरा पढ्नुहोस » -
म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाईने
म्याग्दी, १२ जेठ । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाईने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने…
पुरा पढ्नुहोस » -
आशा जगाउदै बेनीको प्रकाश माध्यमिक विद्यालय
ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ११ गते । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि,राम्रो व्यवस्थापन र पठनपाठनको शैलीमा सुधार गरेसँगै अभिभावकको रोजाईमा पर्न थालेको छ । विद्यालयले कक्षा ४ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन थाल्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि गरेपछि विद्यालयप्रति अभिभावकको आकर्षण बढेको हो । प्रकाश माविको…
पुरा पढ्नुहोस » -
म्याग्दी जेसीज र पत्रकारबीच मैत्रिपूर्ण फुटसल
विकल्प न्यूज/बेनीजेठ १० गते । CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82 युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु…
पुरा पढ्नुहोस »