नारच्याङको लेक गाउँका घरघरमा खानेपानीका धारा
-
नारच्याङको लेक गाउँका घरघरमा खानेपानीका धारा
ठाकुरप्रसाद आचार्य \विकल्प न्यूजम्याग्दी,जेठ ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ । सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि लेकगाउँबासी खुसी भएका छन् । आयोजना निर्माण सुरु भएको दुईमहिनाको अवधिमै सम्पन्न…
पुरा पढ्नुहोस » -
अहमदाबाद विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्दार
२९ जेठ, काठमाडौं । भारतको अहमदाबाद दुर्घटनाग्रस्त भएको विमानमा सवार एक व्यक्तिको जीवितै उद्दार भएको छ । यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराएपनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्यूज१८ डटकमले जनाएको छ । ‘मेरो अघिल्लो अभिव्यक्ति गलत रुपमा उद्धृत गरिएको थियो, एक व्यक्ति जीवितै…
पुरा पढ्नुहोस » -
कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल–चीन सहमति कार्यान्वन हुँदै जानेछ : प्रचण्ड
२८ जेठ, मुस्ताङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरलानाकामा चीन सरकारले भन्सार, अध्यागमन तथा एकीकृत सुरक्षा पोष्टलगायत भौतिक संरचना निर्माण गरी दिने सहमति गरेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले आज आयोजना गरेको जिल्लास्थित सरकारी कार्यालयसँगको छलफल तथा अन्तक्रियामा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो…
पुरा पढ्नुहोस » -
कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण
विकल्प न्यूज/बेनीजेठ २८ गते । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको…
पुरा पढ्नुहोस » -
‘प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ’
म्याग्दी, जेठ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राख्नुभएको छ । म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया…
पुरा पढ्नुहोस » -
चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
(म्याग्दी), जेठ २८ गते । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ । #ADD…
पुरा पढ्नुहोस » -
बेनी–जोमसोम सडकका पहिरो रोकथाम गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता
म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको व्यवस्था मिलाउन पहल गर्ने बताएका छन् । चीन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दीखण्डको स्थलगत निरीक्षण तथा सरोकारवालासँग आज म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा भएको भेटघाटका क्रममा अध्यक्ष…
पुरा पढ्नुहोस » -
अनेरास्ववियुको अध्यक्षमा पौडेलको उम्मेदवारी दर्ता
विकल्प न्यूज\काठमाण्डौंजेठ २७ गते । नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्ष पदका लागि म्याग्दीका प्रकाश पौडेलले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ । निर्वाचन कार्यतालिका अनुसार, उहाँले केहीबेर अघि उम्मेदवारी दर्ता गराउनुभएको हो । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन कीर्तिपुरमा जारी छ । सहमतिको अधिकतम प्रयास विफल भएपछि निर्वाचन हुन लागेको हो । अध्यक्षमण्डलका तर्फबाट…
पुरा पढ्नुहोस » -
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट सुरुङ खन्न सुरु
म्याग्दी २५ जेठ । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद…
पुरा पढ्नुहोस » -
कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन
विकल्प न्यूज/बेनीजेठ २५ गते । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम…
पुरा पढ्नुहोस » -
मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत
काठमाडौँ, जेठ २२ गते। संकेतिक तस्विर लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेसनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो…
पुरा पढ्नुहोस » -
वस्ती संरक्षणका लागि धाइरिङमा नहर निर्माण
वस्ती संरक्षणका लागि धाइरिङमा नहर निर्माणठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ २१ गते । जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको वस्ती संरक्षणका लागि बाढी नियन्त्रण गर्न नहर निर्माण गरिएको छ । गाउँ देखि माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने कुलो सहितको बाढीले सल्यानको वस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको हो । ठोटनेरी,धारापानी,गुन्टेखेत हुँदै…
पुरा पढ्नुहोस » -
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
ढोरपाटन (बागलुङ), जेठ २१ गते । पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् । ढोरपाटन उपत्यकाबाट…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा पहिलो पटक गुञ्जियो ‘फ्रान्सेली संगीत’
विकल्प न्यूज\म्याग्दीजेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ। अन्नपूर्ण प्रथम हिमाल (आठ हजार ९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले…
पुरा पढ्नुहोस » -
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली
म्याग्दी २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार…
पुरा पढ्नुहोस »