हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)
-
हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)
विकल्प न्यूज/पर्वत जेठ १० गते । विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो दाबी गरिएको पर्वतको कुश्मा स्थित कालिगण्डकी नदी माथि बनाइएको बन्जी जम्प निकै आकर्षक छ । बन्जीजम्पको दुइ महिना अघि निर्माण सम्पन्न गरिएको हो । कुश्माको चाक्लेडिल देखि बागलुङको बलेवाको डिल सम्म कालिगण्डकी नदी माथि पाँचसय ३५ मिटर लामो…
पुरा पढ्नुहोस » -
तस्विर र भिडियोमा हेर्नुहोस् पर्वत र बाग्लुङ जोड्ने लामो पुल
विकल्प न्यूज/बेनी बैशाख २७ गते । बागलुङ बजारलाई पर्वतको पाङ सँग जोडने गरी निर्माण गरिएको एसियाकै अग्लो झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । लकडाउनका समयमा यो पुल निर्माण सम्पन्न भएको हो । लकडाउन खुलेपछि औपचारिक रुपमा उदघाटन गर्ने तयारी छ । पुलले कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखालाई जोडेको…
पुरा पढ्नुहोस » -
आहा कति सुन्दर ताल । मल्लाज पुर्ण गाउँ स्थित बराह तालको दृश्य (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख २७ गते । https://www.youtube.com/watch?v=fliviTKlsiY पर्वतको जलजला गाउँपालिका २ स्थित पूर्ण गाउँमा रहेको बराह ताल । पर्यटकीय स्थलको राम्रो संभावना रहेको तालको प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । भिडियो ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज https://www.youtube.com/watch?v=fliviTKlsiY
पुरा पढ्नुहोस » -
लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख १६ गते । बेनीका एक युवाले हावाबाट विजुली निकाल्नु भएको छ । बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्नुभएको छ । https://youtu.be/GhmZI6WW_B4 लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँले बताउनुभयो । आफू सँग भएको…
पुरा पढ्नुहोस » -
दुई दिन भाेकै मजदुरलाई बेनीमा खानाकाे व्यवस्था (भिडियो )
विकल्प न्युुुज / बेनि वैशाख ११ गते । कारि मनहरू ! दुई दिन देखि भाेकै रहेका मजदुरहरूलाई जसले खानाकाे व्यवस्था गरे । पूरा भिडियो हेर्न तलकाे लिङ क्लिक गर्नुहाेस https://youtu.be/VABmDWeXyVE #Myagdi Tv https://www.youtube.com/watch?v=VABmDWeXyVE&t=235s
पुरा पढ्नुहोस » -
कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)
विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो…
पुरा पढ्नुहोस » -
बेनी नगरले कोरोना रोकथाम कोषमा एककरोड पु¥यो, १० बेडको आइसोलेसन वार्ड बनाउने (भिडियो)
विकल्प न्यूज/बनी बैशाख ७ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण तथा राहत कोषमा एक करोड रुपैयाँ पु¥याउने भएको छ । आइतबार बेनीमा बसेको नगर कार्यपालिकाको ५७ औं वैठकले कोषमा पचास लाख थप्दै एककरोड पु¥याउने निर्णय गरेको प्रवक्त रामकृष्ण बराइलीले बताउनुभयो । यस अघि नगरले पचास लाख रुपैयाँको कोष बनाएको थियो । बैठकका निर्णय सार्वजनिक गर्न…
पुरा पढ्नुहोस » -
कृषिमा लकडाउनको प्रभाव ः उत्पादीत तरकारी बारीमै सड्न थाल्यो (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख ६ गते । जारी लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बारीमै सड्न थालेको छ । लकडाउनका कारण बजार बन्द भएपछि बेनी नगरपालिका १ रत्नेचौर भुवानेका कृषकहरुले फलाएको तरकारीले बजार पाउन सकेको छैन । तरकारी बारीमा विग्रीन थालेपछि किसानहरु निराश भएका छन् । लकडाउनका कारण मल,विषाधी र बिउको अभाव भएको किसानहरुले बताएका…
पुरा पढ्नुहोस » -
म्याग्दीमा पहिलो चरणमा ३३ जनाको ¥यापीड टेष्ट, सबै नेगेटिभ
विकल्प न्यूज/बेनी चैत २९ गते । म्याग्दीमा शनिबार देखि बेनी नगरपालिकाबाट ¥यापीड टेष्ट सुरु गरिएको छ । चैत महिना यता विदेशबाट आएका व्यक्तिहरुको द्रुत परिक्षण (¥यापीड डाइगोनिष्टिक टेष्ट) लिन थालिएको छ । विश्वभरी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न विदेशबाट आएका सर्वसाधरणहरुको ¥यापीड टेष्ट लिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ…
पुरा पढ्नुहोस » -
उच्च मनोबलका साथ कोरोना भाइरस विरुद्धको लडाईमा जुट्नुहोस ः मुख्यमन्त्री गुरुङ (भिडियो)
विकल्प न्यूज/बेनी चैत २८ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उच्च मनोबलका साथ कोरोना भाइरसका विरुद्ध जुट्न अनुरोध गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई पूर्णरुपमा पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ । शुक्रबार कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयासहरुको जानकारी लिन बेनी आउनुभएका…
पुरा पढ्नुहोस » -
नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)
विकल्प न्यूज/बेनी चैत २६ गते । https://www.youtube.com/watch?v=SQzpcPpfvOI लकडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । मंगलबार र बुधवार २ वटा…
पुरा पढ्नुहोस » -
कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)
विकल्प न्यूज/बेनी चैत १५ गते । https://www.youtube.com/watch?v=pUJFIhkw9to विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई कम गर्न बेनीका सडकहरुमा क्लोरिन छरिएका छ । शनिबार विहान प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक,शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुको संयुक्त टोलीले दमकलबाट क्लोरिन छरिएको हो । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बेनी बजारका…
पुरा पढ्नुहोस » -
दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक छ, आत्तिनु पर्दैन ः प्रजिअ ढकाल (भिडियो)
विकल्प न्यूज/बेनी चैत ८ गते । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विश्वभरी रुपमा फैलिएको कोरोना भाइरस सँग जुद्ध्न सजगता अपनाउनुका साथै सर्तक हुन म्याग्दीवासीहरुलाई अपिल गर्नुभएको छ । त्रसित हुनुपर्ने अवस्था छैन तर सर्तकता अपनाउनुका साथै सजग हुनुपर्दछ उहाँले भन्नुभयो । दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक भएकाले नआत्तिन अनुरोध गर्नुभएको छ ।…
पुरा पढ्नुहोस » -
बेनपा १ सारेमारेका एकेन्द्र थापाको रहर लाग्दो बंगुरपालन (भिडियो)
विकल्प न्यूज/बेनी माघ १४ गते । https://www.youtube.com/watch?v=mHIdP2wUHow बेनी नगरपालिका १ सारेमारेमा एकेन्द्र थापामगरले व्यवसायीक रुपमा बंगुर पालन गर्नुभएको छ । रोजगारीको शिलशिलामा विदेश जानुभएको थापामगर गाउँफर्किएर व्यवसायीक रुपमा बंगुरपालन व्यवसाय सुरु गर्नुभएको हो । उत्पादीत बंगुर पोखरा,म्याग्दीको बेनी,बागलुङ र पर्वत सम्म विक्री हुने उहाँ बताउनुहुन्छ । बंगुरपालनबाट मनग्गे आम्दानी हुने उहाँले बताउनुभयो…
पुरा पढ्नुहोस » -
हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)
विकल्प न्यूज/बेनी माघ १३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । ३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका…
पुरा पढ्नुहोस »