खानेपानी समस्या…..
-
खानेपानी समस्या…..
बेनी नगरपालिका ६ गुफा स्थित सार्वजनिक धारामा पानी भर्न आएका स्थानीय महिलाहरु । खानेपानी सुबिधाको अभावमा गुफा र नेपालीका ४८ घरधुरी सर्वसाधारण समस्यामा परेका छन् । तिरतिरे धारामा एक गाग्री पानी भर्न समेत घण्टौ पालो पर्खनुपर्ने समस्या छ । तस्विर /सन्तोष गौतम
पुरा पढ्नुहोस » -
सुन्तलाका विरुवा उत्पादन गर्ने घर
बेनपा ३ भकिम्ली राँखुमा निर्माण गरिएको स्कृन हाउस । जहाँ सुन्तलाका स्वस्थ विरुवा उत्पादन गरि कृषकहरुलाई वितरण गरिन्छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक एवम् प्राविधिक सहयोगमा सो स्कृन हाउस निर्माण गरिएको हो । तस्विर ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
पुरा पढ्नुहोस » -
स्वादिलो खरबुजा
बेनी नगरपालिका ४ सुर्केमेलाका भिमबहादुर बानियाँले उत्पादन गरेको खरबुजा । विगत ४ वर्ष देखि यहाँ व्यसायिक खरबुजा खेती गर्न थालिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुरा पढ्नुहोस » -
हेर्नुहोस रघुगंगा गाउँपालिकाको सुन्दरता (फोटो)
विकल्प न्यूज/बेनी जेष्ठ २४ गते । म्याग्दीको रहुगंगा गाउँपालिका प्राकृतिक सुन्दरताले धनि छ । यहाँको जनसंख्या १५ हजार सात सय ५३ रहेको छ । साविकका बेगखोला,राखु भगवति,पिप्ले,दग्नाम,झिँ,चिमखोला,पाखापानी र कुइनेमंगले गाविसहरु रहेका छन् । जनजातिहरुको वाहुल्यता रहेको यहाँ सांस्कृति विविधता पनि पाइन्छ । जलस्रोत र पर्यटन यहाँको विकास र समृद्धिको मूख्य आधार हुन…
पुरा पढ्नुहोस » -
जलजलाका निर्वाचित जनप्रतिनिधिहरुलाई मिलनचोकमा सम्मान (फोटो)
विकल्प न्यूज/जलजला जेठ १३ । बैशाखा ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित पर्वतको उत्तरी जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्ल(रामकृष्ण) लगायत ९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई मिलनचोकमा नागरिक समाजले सम्मान गरेको छ ।
पुरा पढ्नुहोस » -
उल्लासमय वातावरणमा निर्वाचन
जलजला ७ धाइरिङ सल्यानमा रहेको मतदान केन्द्रमा मत खसाल्न लाइनमा वसेका मतदाताहरु ।
पुरा पढ्नुहोस » -
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेनीमा सुरु (फोटो)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ १८ गते । मंगलबार देखि बेनीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति आयोजक रहेको प्रतियोगितामा जिल्लाका ४५ विद्यालयहरुले भाग लिएका छन् ।
पुरा पढ्नुहोस » -
यसरी ओर्लीए बेनीमा संस्कृतिको संरक्षणमा (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य /बेनी माघ २ गते । मगर समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले बेनीमा पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको छ । गाउँगाउँबाट यतिखेर मगर समुदायका अगुवा देखि युवायुवतिहरु बेनीमा ओर्लीएका छन् ।नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको नाच प्रतियोगितामा जिल्लाभरबाट २१ समुहले भाग लिएका छन् । सोमबार दिउसो सम्म १० समुहले आफ्नो…
पुरा पढ्नुहोस » -
सुरु भयो मिस्त्रीखोला आयोजना
सुरु भयो मिस्त्रीखोला आयोजना ४२ मेगावाट क्षमताको निर्माणधिन अवस्थामा रहेको मिस्त्री खोला जलविद्युत आयोजना । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
-
म्याग्देली शान ः
म्याग्देली शान ः पश्चिमाञ्चल स्तरीय छनौट खेलको महिला भलिबलमा प्रथम स्थान हासिल गर्न सफल म्याग्दीका महिला खेलाडीहरु । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
वार्षिक साधारणसभा सुरु
विकल्प न्यूज/बेनी मंसिर २५ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ को २३ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष पशुपति मरारकाले गर्नुभएको छ ।
पुरा पढ्नुहोस » -
प्रबिधि सिक्दै….
म्याग्दीको दोवा स्थित कैलाश माविको कक्षा ६ का विद्यार्थीहरु कम्प्युटर विषयको पठनपाठनका क्रममा प्रयोगात्मक कक्षामा सहभागि हुँदै । १५ वटा कम्प्युटर रहेको ल्याब स्थापना गरेको यो विद्यालयले वि.स २०६६ देखि कक्षा ६ देखि १० का विद्यार्थीलाई कम्प्युटर विषयको पठनपाठन गराउँदै आएको छ । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
पाहुनाको स्वागत
पाहुनाको स्वागत । पर्यटकीय गाउँ नारच्याङका पुख्र्यौली नृत्य समुह । उनीहरुले गाउँमा आउने पाहुनाहरुलाई पुख्र्यौली नृत्यले स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम /बेनी, म्याग्दी
पुरा पढ्नुहोस » -
सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य
सुन्दर हिमाल । पर्यटकीय गाउँ नारच्याङबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य । तस्विर सन्दीप खत्री
पुरा पढ्नुहोस »