इन्धन वितरण अनियमिता छानविन गर्न समिति गठन
-
इन्धन वितरण अनियमिता छानविन गर्न समिति गठन
३ मंसिर, काठमाडौं । बाणिज्य तथा मन्त्रालयले पेट्रोलियम पदार्थ र ग्यासको वितरणमा भएको भनिएको अनियमिताबारे छानबिन गर्न समिति बनाएको छ । बााणिज्य मन्त्रालयका सह-सचिव जीवराज कोइरालाको संयोजकत्वमा बनेको समितिले पेट्रोलियम पदार्थ वितरणमा अनियमिता भए नभएको छानविन गर्नेछ । बाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गणेशमान पुनले समितिले आयल निगमका अधिकारी, पेट्रोलियम ब्यवसायीदेखि…
पुरा पढ्नुहोस » -
मधेसी मोर्चाले औषधि ल्याउन दिने
३ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने भएको छ । साथै उसले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ । मधेसी मोर्चाको बिहीबार बसेको बैठकले साथै विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने भएको छ । साथै औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु…
पुरा पढ्नुहोस » -
कर कार्यालय पोखराद्धारा बेनीको मुक्तिनाथ ईन्टरप्राईजेज सम्मानित
विकल्प / म्याग्दी, मंसिर ३ गते । आन्तरिक राजश्व कार्यालय पोखराले बेनीमा रहेको मुक्तिनाथ ईन्टरप्राईजेज प्रा.लि लाई जिल्लामा सवैभन्दा धेरै कर भुक्तानी गर्ने व्यवसायीक फर्मका रुपमा घोषणा गरेको छ । कार्यालयले मंसिर ७ गते एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यवसायीक फर्म र व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ । गत आर्थिक…
पुरा पढ्नुहोस » -
म्याग्दीमा टिमुर उत्पादन घट्यो, बजारमा माग बढ्यो
सन्तोष गौतम /विकल्प म्याग्दी ३ मंसिर । म्याग्दी जिल्लामा यस वर्ष मसलेदार फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटेपनि टिमुरले बजार र मूल्य भने राम्रो पाएको छ । टिमुरको बोटमा फुल खेल्ने फागुन–चैतको याममा असिना परेकाले कम फल लागेको हो । असिनाले टिमुरको फुल झारेकाले उत्पादनमा ७५ प्रतिशतले कमी आएको जिल्ला…
पुरा पढ्नुहोस » -
म्याग्दीका किसानले उत्पादन गरेको मह जापान पुग्यो
प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसिर २ । व्यावसायिक मौरीपालनको सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा मात्रै साढे २२ हजार केजी मह उत्पादन भएको छ । गएको आर्थिक वर्ष २०७१÷७२ मा अघिल्लो वर्षको तुलनामा १९ सय ५० केजी वृद्धि भई कुल २२ हजार ५५० केजी मह उत्पादन भएको हो । जिल्लाको विभिन्न…
पुरा पढ्नुहोस » -
म्याग्दीका तिन गाविसमा मोवाईल सेवा अवरुद्ध
सन्तोष गौतम/विकल्प म्याग्दी २ मंसिर । म्याग्दीको मुदी गाविस— ६ खिवाङमा रहेको नेपाल टेलीकमको स्याटेलाईट टावर बिग्रीएपछि तिन गाविसमा मोवाईल सेवा अवरुद्ध बनेको छ । मुदी, मुना र ताकम गाविसका जिएसएम प्रिपेड र पोस्पेड मोवाईल फोन प्रयोगकर्ताहरु टावरले काम नगरेपछि सञ्चार सुबिधाबाट बञ्चित भएका हुन् । दसै लगत्तै बिग्रीएको टावर मर्मतमा ढिलाई…
पुरा पढ्नुहोस » -
माइक्रोबस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु
सन्तोष गौतम/विकल्प म्याग्दी २ मंसिर । म्याग्दीको बेनी नगरपालीका १३ थामडाँडा नजिकै कात्तिक २८ गते शनिबार माईक्रोबस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बेनी नगरपालीका १३ का ५७ वर्षिय शेरबहादुर थापाको बुधबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले…
पुरा पढ्नुहोस » -
ड्रोन क्यामेराले भिडियो खिच्ने म्याग्दीका धनमान थापा पक्राउ
मंसिर २ गते । ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिचेको आरोपमा म्याग्दीका धनबहादुर थापा पक्राउ परेका छन् । उनलाई खोटाङको प्रहरीले पक्राउ गरेको हो । ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान थापा पक्राउ परेका हुन । म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल…
पुरा पढ्नुहोस » -
नेपाली अनाथ बालबालिकाका लागि सेवारत डोयन बनिन सिएनएन हिरो
काठमाडौं, २ मंसिर नेपाली अनाथ तथा सडक बालबालिकाको सेवामा सक्रिय रहेकी अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषित भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।१० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा डोयनलाई विजेता घोषणा गरिएको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट…
पुरा पढ्नुहोस » -
बिममा देउसी भैलो खेलेर विद्यालयलाई १२ लाख
हरिकृष्ण गौतम/विकल्प मंसिर २ गते । म्याग्दीको विम गाविसको किसानी उच्च माविमा सञ्चालित प्राविधिक शिक्षालयलाई पूर्वाधार जुटाउन खेलिएको देउसीभैलोमा ११ लाख ९२ हजार ७४० रुपियाँ संकलन भएको छ । धौलागिरि अञ्चलमै पहिलो पटक प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको एनेक्स कार्यक्रम अन्र्तरगत १५ महिने कृषि जेटिए, २९…
पुरा पढ्नुहोस » -
यसकारण चाहियो देशमा नयाँ शक्ति
देवेन्द्र पौडेल यतिबेला देश प्रतिकूल कहर र जटिल परिस्थितिबाट गुज्रदैँछ । नेपाली जनताले पहिला एकात्मक शाहवशींय राजतन्त्र, त्यसपछि राणा शासन र त्यसपछि पन्चायती व्यवस्था र त्यसपछि संसदीय प्रणालीको विकल्पमा संघर्ष गरे । ती संघर्षले त्यसको अलग प्रकारको पहिचानसहितको प्रतिनिधित्व गर्ने गरी नयाँ विकल्प दिएको थियो । त्यसको प्रतिनिधित्व जतिसुकै आलोचना गरेपनि विगतमा…
पुरा पढ्नुहोस » -
फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध
कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । यो निर्णय तत्काल लागू हुने फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ekantipur.com
पुरा पढ्नुहोस » -
बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)
बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी)…
पुरा पढ्नुहोस » -
बेनीमा मधुमेह रोग सम्बन्धी लायन्सको सचेतनामुलक कार्यक्रम
बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी)…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री ओलीको देशवासीको नाममा सम्बोधन
काठमाडौं – प्रधानमन्त्री केपी शर्माले ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि देशवासीको नाममा पहिलो संबोधन गरेका छन् । सम्बोधनका केही अंशः – गत असोज २ गते संविधानसभाबाट संविधान जारी भएको छ । नेपाली जनताको लामो संघर्षमा प्रकट आकांक्षा पुरा भएको छ । सामाजिक न्यया, संघिय लोकतान्त्रि गणतन्त्र, धर्मनिरपक्षेता लगायतका क्रान्ति तथा जनआन्दोलनका उपलब्धि संस्थागत…
पुरा पढ्नुहोस »