नरदेवी पुन लाई बधाईको ओइरो
-
नरदेवी पुन लाई बधाईको ओइरो
विकल्प/म्याग्दी,पुस १८ गते । तीनबर्ष अगाडीसम्म नरदेवी पुनको राजनीतिक यात्राका विषयमा विभिन्न टिकाटिप्पणी हुने गर्दथ्यो । एमालेभित्र मात्रै नभई जिल्लाकै प्रभावशाली महिला नेतृका रुपमा चिनिने पुनलाई राजनीतिका निस्कृय, पार्टीको जिम्मेबारीका बारेमा समेत पार्टीभित्र र बाहिर निकै चर्चा हुने गरेको थियो । २०५६ सालको संसदीय दल र ०६४को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा…
पुरा पढ्नुहोस » -
बञ्चरो बोकेका यादवका पिताको यो आक्रोश !
एस.के. शान १८ पुस, काठमाडौं । ‘कति दिन आन्दोलन गर्छस्, अझ कति दिन बन्द रहने हो ?’ सप्तरीको बरहीबीरपुर पुगेका मधेसी मोर्चाका नेताहरुसँग त्यहाँ जम्मा भएका वृद्वहरुले प्रश्न गरे । ‘आन्दोलनले त हामीलाई नै बर्बाद पारिरहेको छ नि ! छाक टार्न समेत समस्या भएको अवस्था छ, चाँडै टुङ्ग्याउनुपर्यो’ ती वृद्वहरुले…
पुरा पढ्नुहोस » -
४१४ ट्रान्सर्फमर जलिसके
१८ पुस, काठमाडौं । भारतीय नाकाबन्दीका कारण इन्धन तथा खानापकाउने ग्यासको अभावले विद्युतीय सामान प्रयोग गर्दा बढेको लोड धान्न नसकि अहिलेसम्म चार सय १४ ट्रान्सर्फमर जलिसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जलेको एउटा ट्रान्सर्फमर बनाउन पाँच दिनसम्म लाग्ने प्राविधिकहरुले बताएका छन् । काठमाडौंको लैनचौर र हेटौंडामा वर्कसप भएपनि त्यहाँ जनशक्ति अभाव…
पुरा पढ्नुहोस » -
जनसरकार ब्युँताउँदै विप्लव
१८ पुस, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले शान्तिप्रक्रिया थालनीसँगै तत्कालीन नेकपा माओवादीले विघटन गरेको जनसरकार ब्युँताउन थालेको छ । सशस्त्र द्वन्द्वका बेला समानान्तर सरकारका रुपमा तत्कालीन माओवादीले जनसरकार गठन गरेकै शैलीमा चन्द नेतृत्वको माओवादीले जनपरिषद नाम दिएर जनसरकार ब्युँताउन थालेको अन्नपूर्ण पोस्टमा खबर छ । राजधानीमा भेला गरेर केन्द्रीय जनपरिषद…
पुरा पढ्नुहोस » -
भारतमा बेचिएका ३० महिलाको उद्धार
१८ पुस, झापा । पछिल्लो एक वर्षमा भारतमा बेचिएका ३० महिलालाई स्वदेश फर्काइएको छ । स्वदेश फर्काइएका अधिकांश भारतीय सहर मुम्बईको कोठीमा बेचिएका थिए । माइती नेपाललगायत अन्य केही संस्थाको सक्रियतामा उनीहरुलाई स्वदेश फर्काउन सम्भव भएको हो । ‘भारतीय प्रहरी र बेचबिखनविरुद्धका संस्थाको सहयोगमा ३० जना महिलालाई पछिल्लो एकबर्षे अवधिमा उद्धार गरेर…
पुरा पढ्नुहोस » -
महिला सांसद नै पुरुष पिए राख्छन्
१८ पुस, काठमाडौं । महिलालाई पुरुषले पछि पारेको गुनासो गर्ने महिला नेतृ आफ्नै पिएका रुपमा भने पुरुषलाई मात्र विश्वास गर्दछन् । राष्ट्रपति, सभामुखका पिए पुरुष छन् भने अधिकांश महिला सांसदका पिए पनि पुरुष नै छन् । पुरुष पिए ‘सुरक्षित र भरपर्दो’ महिलालाई पुरुषसरह अधिकार दिनुपर्ने, महिला र पुरुष बराबरीलगायतको भाषण दिएर नथाक्ने…
पुरा पढ्नुहोस » -
कांग्रेसमा कोइरालाको क्याम्प छाड्नेको लर्को
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनको तिथि नजिकिएसँगै सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापन समूहभित्रको असन्तुष्टि छताछुल्ल हुन थालेको छ । कोइराला क्याम्पभित्रको असन्तुष्टिकै कारण वरिष्ठ नेता शेरबहादुर देउवातिर नेता/कार्यकर्ता निकै आकर्षित हुन थालेका छन् । महाधिवेशनको संघारमा १२आैं महाधिवेशनपछि सभापति कोइरालाले मनोनीत गरेका केही केन्द्रीय सदस्य संस्थापन समूह त्यागेर…
पुरा पढ्नुहोस » -
सांसद नरदेवी पुनले लिइन पशु विकास राज्य मन्त्रिको सपथ
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १७ गते । एक हप्ताअघि राज्यमन्त्रीमा नियुक्त हुनुभएकी म्याग्दीका सांसद नरदेवी पुनले शुक्रबार पशुविकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । पुस ९ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार राज्यमन्त्रीमा नियुक्त पुन सहित ६ जना राज्यमन्त्रीको शुक्रबार कार्यबिभाजन भएको हो । उहाँहरुलाई शुक्रबारनै प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ गराउनु भएको छ…
पुरा पढ्नुहोस » -
भुकम्प पीडितको सहयोगका लागि बेनीमा कपडा संकलन
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १७ गते । जाडोमा कष्टकर जिवनयापन गरिरहेका भुकम्प पीडितहरुका लागि बेनीमा कपडा संकलन गरिएको छ । लायन्स कल्व अफ बेनी म्याग्दी, बेनी दोभान, बेनी चौतारी, बेनी मल्लाज र लियो कल्व अफ बेनी म्याग्दीले बेनी बजारमा शुक्रबार घरदैलो गरेर कपडा संकलन गरेका हुन् । लायन्सका पदाधीकारीहरुको टोलीले पसल तथा घरबाट…
पुरा पढ्नुहोस » -
सूचनाको हक कार्यान्वयन गर्न कर्मचारीको व्यवहारमा सुधार हुनुपर्ने
सन्तोष गौतम/विकल्प म्याग्दी पुस १६ गते । म्याग्दीको बेनीमा बिहीबार सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा सूचनाको हक सम्बन्धि कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, चुनौती र अवसरका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागिहरुले सूचनाको हक सम्बन्धि ऐन प्रभावकारी कार्यान्वयन भएमा…
पुरा पढ्नुहोस » -
म्याग्दीमा पहिलो पटक धौलागिरि लोकतारा प्रतियोगिता हुने
विकल्प/म्याग्दी म्याग्दी,पुस १५ गते । म्याग्दीमा धौलागिरी अञ्चल स्तरीय लोकतारा प्रतियोगिता आयोजना हुने भएको छ । म्याग्दी रमाईलो साँझ बेनीको आयोजना र अमर संसार म्युजिक प्रा.लि.को सहआयोजनामा आगामी माघ महिनामा धौलागिरी लोकतारा प्रतियोगिता–२०७२ आयोजना गरिने भएको हो । प्रतियोगिता बारे जानकारी दिन बेनीमा आयोजीत पत्रकार सम्मेलनमा प्रतियोगिताका मुल संयोजक धु्रव जिसीले लोक…
पुरा पढ्नुहोस » -
एकसय १८ जना मोतिया बिन्दुका बिरामीको निशूल्क शल्यक्रिया
म्याग्दी,पुस १५ गते । म्याग्दीको बेनीमा मंगलबार आँखाको निशूल्क शल्यक्रिया शिवीर सम्पन्न भएको छ । बेनीमा रहेका लायन्स कल्वहरुको आयोजनामा सम्पन्न शिवीरमा ११८ जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको छ । आँखा देख्न नसक्ने अवस्थाका बिरामीहरुले आँखा देख्न सक्ने भएकोमा दंग परेका छन् । पुषको ४ गते देखि विभिन्न चरण र ठाउँमा मंगलबारसम्म…
पुरा पढ्नुहोस » -
जिल्ला शिक्षा कार्यालयको टोलीद्धारा हिस्तानका विद्यालयहरुको अनुगमन
विकल्प /म्याग्दी पुस १५ गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीको टोलीले मंगलबार उत्तरी क्षेत्रको हिस्तान र बेग गाविसमा सञ्चालित विद्यालयहरुको अनुगमन गरेको छ । जिशिअ रामप्रसाद अधिकारीको नेतृत्वमा विद्यालय निरिक्षक र स्रोत व्यक्तिहरुको टोलीले हिस्तानका ५ र बेगको १ वटा विद्यालयको स्थलगत अनुगमनका साथै सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो । बेगको तिप्ल्याङमा…
पुरा पढ्नुहोस » -
म्याग्दी सामुदायीक विकास परियोजनाको सामाजिक लेखा परिक्षण
विकल्प/म्याग्दी पुस १५ गते । असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायीक विकास परियोजनाको बुधबार बेनीमा जिल्ला स्तरीय सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, मुना र मराङ गाविसमा सञ्चालन भएको परियोजनाले सन २०१५ मा सञ्चालन गरेको गतिबिधि र खर्च विवरण कार्यक्रममा जानकारी गराइएको थियो । परियोजनाले १९ वटा…
पुरा पढ्नुहोस » -
बेनी सामुदायीकको लोभलाग्दो प्रगती (फोटो सहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,पुस १५ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी सामुदायीक उच्च माविले छोटो समयमा लोभलाग्दो प्रगति गरेको छ । सिमित स्रोत, साधन र पुर्वाधारको बावजुद पनि शिक्षकको ईच्छाशक्ति, अभिभावकको साथ र व्यवस्थित योजना हुने हो भने सामुदायीक विद्यालयको शैक्षिक स्तर उकास्न कठिन छैन भन्ने उदाहरण बेनी सामुदायीक उच्च मावि बनेको छ…
पुरा पढ्नुहोस »