नेपाल आइडलमा चम्किँदै छन् जलजलाका विक्रम बराल
-
नेपाल आइडलमा चम्किँदै छन् जलजलाका विक्रम बराल
विकल्प न्यूज/बेनी मंसिर २४ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका २ माझफाँटका विक्रम बराल लोकप्रीय कार्यक्रम नेपाल आइडल सिजन २ को टप ४ मा पर्नु भएको छ । विस २०४५ सालमा मल्लाझबाट विक्रमको बुवाआमा पोखरा बसाईसराई गर्नुभएको हो । सामान्य परिवारमा जन्मीएका विक्रम बरालका वुवाले गाडी चलाउनुहुन्छ । https://www.youtube.com/watch?v=AB0toN5XRmY ‘आमाको सपना र बुबाको…
पुरा पढ्नुहोस » -
उदायमान युवा कलाकारहरुले ल्याए गीति एल्बम “बैंस” (भिडियो सहित)
विकल्प न्यूज/बेनी मंसिर २२ गते । बेनीका युवा कलाकारहरुले फेरी नयाँ गीति एल्बम “बैंस”सार्वजनिक गरेका छन् । गीतमा अमित विश्वकर्मा र निर्मला गर्बुजाको स्वर रहेको छ । लय अमित विश्वकर्माको छ । भने शब्द नकुल ढकालको छ । यसलाई एरेन्ज बीबी अनुरागीले गर्नुभयको हो । एकिन्द्र सारा शंकरको निर्देशन, करण चैसिरको छायांकन, मनोज…
पुरा पढ्नुहोस » -
देवीस्थानलाई चिनाउन म्युजिक भिडियो(भिडियोसहित)
विकल्प न्यूज/बेनी मंसिर २१ ग्ते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ५ देविस्थान गाउँलाई चिनाउन म्युजिक भिडियो तयार पारिएको छ । स्थानीय सूर्यमुखी युवा क्लब घरथोकले म्युजिक भिडियोको निर्माण गरेको हो । देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई प्रचारप्रसार गर्नका लागि म्यजिक भिडियो तयार पारिएको क्लबले जनाएको छ । https://www.youtube.com/watch?time_continue=6&v=mBKHWisSvVM भिडियोमा…
पुरा पढ्नुहोस » -
नकुल ढकाल र प्रिती आले बिच उखान युद्ध (भिडियो सहित)
विकल्प न्यूज/बेनी मंसिर २० गते । नबोदित गायक नकुल ढकालले दोहोरी ब्याटल उखान युद्ध नामक गीति एल्बम स्रोता माझ ल्याएका हुन । रेकर्डहुदै छायांकन सम्म आउदा चर्चाको शिखरमा रहेको उक्त गीतमा बहुचर्चित गायिका प्रिती आलेको आवाज रहेको छ। झट्ट सुन्दा प्रधानमन्त्रीलाइ व्यंग्य गरेजस्तो लागे पनि भित्री रहस्य फरक छ । ढकालले दर्जनौ…
पुरा पढ्नुहोस » -
सानै उमेरमा नृत्यमा सफल श्रद्धा
विकल्प न्यूज \ बेनी मंसिर ५ गते । बागलुङमा हुने हरेक कार्यक्रममा आजभोलि एक जना बालिकाको खोजी हुन्छ। चाहे कुनै उत्सव तथा समारोह हुन वा कुनै सांस्कृतिक कार्यक्रम नै किन नहुन्। उमेर जम्मा सात वर्ष पुगेकी बालिकाको नृत्य कला देखेर सबै लालयित हुने गरेका छन्। उनको नृत्यले बालबालिकादेखि बुढाबुढी सम्मको मन तान्ने…
पुरा पढ्नुहोस » -
लोप्रे गाउँको म्युजिक भिडियो
विकल्प न्यूज/बेनी कार्तिक ७ गते ।पर्वतको जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल…
पुरा पढ्नुहोस » -
म्याग्दीको प्रचारका लागि गीत र म्युजिक भिडियो
विकल्प न्यूज/बेनी असोज ३० गते । म्याग्दीको धार्मीक, पर्यटन, कला र संस्कृतिलाई समेटेर गीत र म्युजिक भिडियो बनाइएको छ । लोक दोहोरीगीत म्याग्दीको बयानको म्युिजक भिडियो सार्वजनिक भएको छ । धौलागिरी गाउँपालिका ७ ताकम घर भई हाल अमेरीका बस्दै आउनुभएका तेजेन्द्र केसी (राहुल)ले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सहयोग पु¥याउने उद्देश्यले म्युजिक…
पुरा पढ्नुहोस » -
‘अलि अलि तिम्रो मायाँ’ बजारमा
विकल्प न्यूज/बेनी म्याग्दी, असोज ११ । नेपाल आइडलका दोस्रो रनरअफ प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । दासको स्वर रहेको ‘अलि अलि तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यूवापुस्तामा लोकप्रिय रहेका दासले मायाँप्रेम संग सम्बन्धित गीतमा मनोज सुनुवारको शब्द तथा सँगीतमा संजिव बराईलीले गरेका छन् । ब्यवसायीक रुपमै…
पुरा पढ्नुहोस » -
लोप्रेलाई चिनाउन म्यूजिक भिडियो
विकल्प न्यूज/बेनी असोज १० गते । ‘म त यही ठाउँमा जन्मीएकी छोरी म त यही गाउँमा हुर्किएकी चेली’ भन्ने बोलको गीत मार्फत पर्यटकीय संभावना भएको उत्तरी पर्वतको जलजला गाउँपालिकाको ५ नम्बर वडामा पर्ने लोप्रे गाउँलाई चिनाउन म्यूजिक भिडियो बनाउन थालिएको छ । स्थानीय न्यू सृष्टी युवाक्लबले म्यूजिक भिडियो बनाउन लागेको हो ।…
पुरा पढ्नुहोस » -
‘मरेका छन् महिलाहरु बलात्कारी पापीले, अन्धकारलाई त्याग्नुपर्छ अब हामीले’
प्रताप बानियाँ /बेनी भदौ २७ गते । म्याग्दीका महिलाहरुले तीज गीतबाटै महिला हिंसा विरुद्धको आवाज उठाएका छन् । उनीहरुले तीजको गीतमार्फत देशमा बढ्दै गैरहेको महिला हिंसा, बलात्कार, अन्याय, अत्याचार, थिचोमिचो, दाइजो, घरेलु तथा लैङ्गिक हिंसाको विरुद्ध बोलेका हुन् । (तीजको दरखाने दिन) मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित खुल्ला तीजगीत प्रतियोगिता एवं विविध…
पुरा पढ्नुहोस » -
बेगगाउँको चिनारी सालैजो बजारमा … (भिडियो सहित)
विकल्प न्यूज/बेनी भदौ २७ गते । हरितालिका तीजको अवसर पारेर रघुंगा गाउँपालिका १ बेगखोलाको चिनारी सालैजो भाकाको गीत सार्वजनिक भएको छ । बेगखोला रमाइलो दोहोरी साँझले म्यूजिक भिडियोलाई युटुब मार्फत बजारमा ल्याएको हो । भिडियोमा गगन पुन र खिमा गर्बुजाले स्वर दिनुभएको छ भने शब्द सुशिल तिलिजाको रहेको छ । भिडियो छायङ्कन…
पुरा पढ्नुहोस » -
म्याग्दीकी गायिका इन्दु सर्वोत्कृष्ट नवगायिका अवार्ड द्वारा सम्मानित
विकल्प न्यूज/बेनी भदौ १८ गते । म्याग्दीकी गायिका इन्दु बानियाँ शाही सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित हुनुभएको छ । क्यापिटल इभेण्टद्धारा आयोजित विशेष समारोहकाबीच गायिका इन्दुलाई यो अवार्ड प्रदान गरिएको छ । विएफ डियर हिल नेशनल क्यापिटल अवार्ड २०१८ अन्र्तगत मनोनित भएको गाई चराउने पाखैमा पहिलो प्रेम बोलको गीतबाट सुगम सङ्गीत तर्फ सर्बोत्कृष्ट…
पुरा पढ्नुहोस » -
पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम
धिरन खत्री/विकल्प न्यूज म्याग्दी, १७ भदौँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह…
पुरा पढ्नुहोस » -
दोहोरीगीत प्रतिष्ठानको साधारण सभा सम्पन्न
विकल्प न्यूज/बेनी भदौ ९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा भदौ ९ गते सनिबार म्याग्दी रमाइलो दोहोरि साँझको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले गरेको कार्यको वार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।…
पुरा पढ्नुहोस » -
“दग्नाम गाउँको चिनारी” (भिडियो सहित)
विकल्प न्यूज/बेनी भदौं ५ गते । रघुगंगा गाउँपालिका ४ दग्नामाको परिचय झल्काउने म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका गीता पाइजाको आवाज रहेको म्यूजिक भिडियोको निर्देशन पुष्कार बिवेक थापाले गर्नुभएको छ । https://www.youtube.com/watch?v=IFldLmMTnBo खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका पाइजा र गायक गगन पुनको सुमधुर आवाज,आँसु लामाको लय,रहेको म्यूजिक…
पुरा पढ्नुहोस »