सुरेशको उपचारका लागि इराकबाट एकलाख सहयोग
-
सुरेशको उपचारका लागि इराकबाट एकलाख सहयोग
विकल्प न्यूज/बेनी भदौ २४ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि इराकमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग पठाएका छन् । बेनी नगरपालिका ६ चुत्रेनी निवासी कृष्ण मल्लको सक्रियतामा इराकमा रहेका नेपालीहरुको सहयोगबाट संकलन भएको एकलाख रुपियाँ आइतवार सुरेश बचाउ अभियान सञ्चालन गर्दै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण…
पुरा पढ्नुहोस » -
बहराईनमा रहेका म्याग्देलीहरुको तिज विशेष कार्यक्रम
विकल्प न्यूज/बहराइन भदौ २३ गते । रोजगारीको शिलशिलामा बहराइन पुगेका नेपालीहरुले हरितालिका तिजका अवसरमा कार्यक्रम आयोजना गरेका छन् । म्याग्दी उद्दार समिती बहराईनले चेलिबेटी भेटघाट तथा तिजको दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । नारिहरुको महान पर्व तिजको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा म्याग्देली हरुको…
पुरा पढ्नुहोस » -
रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयाेग
अनिल पौडेल/बेनी साउन ४ गते । म्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार रुपैयाँ…
पुरा पढ्नुहोस » -
पर्यटक सूचना केन्द्रलाई मोना कतारद्धारा स्मार्ट टिभी सहयोग
विकल्प न्यूज/बेनी साउन १ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सहयोग गरेको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका चर्चित तथा ओझेलमा परेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि लक्षित गरी कालिपुलमा स्थापना गरिएको केन्द्रलाई आवश्यक पर्ने स्मार्ट टिभी र पोजेक्टर खरिद गर्न…
पुरा पढ्नुहोस » -
बेनी अस्पताललाई मगर संघ ईजरायलको सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ चैत । बेनी अस्पताललाई मगर संघ ईजरायलले आईतबार आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा अस्पतालमा आवश्यक उपकरण र सामाग्री खरिदका लागि एक लाख रुपैया उपलब्ध गराइएको हो । मगर संघ ईजरायलकी अध्यक्ष बिष्णु पुनले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीलाई…
पुरा पढ्नुहोस » -
ओमकुमारी शान्ति कोषलाई जापानमा जुट्यो १२ लाख
विकल्प न्यूज/जापान टोकियो फागुन २० गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई जापानमा १२ लाख रुपियाँ जुटेको छ । ओमकुमारी शान्ति कोषलाई सहयोगार्थ आइतवार टोकियोमा भएको कार्यक्रममा उक्त रकम संकलन भएका हो । कोषका अध्यक्ष राजेश शाक्य जापान भ्रमणमा आएका समयमा यहाँ रहेका नेपालीहरु सँग अन्तरक्रिया र भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।…
पुरा पढ्नुहोस » -
शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार सहयोग जुट्यो
विकल्प न्यूज/बेनी फागुन १८ गते ।परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ । म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको डेढ…
पुरा पढ्नुहोस » -
जलजला ७ का अग्नी पीडित सुवेदी परिवारलाई बेलायतबाट ६० हजार सहयोग
विकल्प न्यूज/जलजला फागुन १६ गते । उत्तरी पर्वतको जलजला ७ धाइरिङ सल्यानका अग्नीपीडित इन्दमणि सुवेदीको परिवारलाई बेलायतबाट ६० हजार रुपियाँ सहयोग प्राप्त भएको छ । जलजला ७ धारापानी घर भई हाल बेलायतमा वसोवास गर्नुहुने समाजसेवी तथा पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्यको परिवारले उक्त रकम सहयोग गर्नुभएको हो । आचार्यको धर्मपत्नी राधिका आचार्यले…
पुरा पढ्नुहोस » -
बेगखोलाकी नरमायाको उपचारका लागि दुवईबाट सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि दुवईबाट आर्थिक सहयोग प्राप्त भएको छ । मोना दुवईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैयाँ कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र…
पुरा पढ्नुहोस » -
जापानमा जुट्यो ओमकुमारी शान्ति कोषलाई ५२ हजार
विकल्प न्यूज/जापान फागुन १० गते । रोजगारीको शिलशिलामा जापानमा रहेका म्याग्देलीहरुले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई आर्थिक जुटाउन थालेका छन् । कोषका अध्यक्ष राजेश शाक्य जापान भ्रमणमा आएको समयमा यहाँ रहेका म्याग्देलीहरुले सहयोग जुटाउन थालेका हुन । म्याग्दीबाट जापान आएर व्यवसाय सञ्चालन गर्दै आउनुभएका गणेश श्रेष्ठले कोषलाई ५२ हजार रुपियाँ अध्यक्ष शाक्यलाई…
पुरा पढ्नुहोस » -
प्रवासीको पहलमा विद्यालयलाई पाच लाख सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ फागुन । म्याग्दीको मालीका गाउँपालिका ४ मा रहेको महभिर आधारभुत विद्यालयलाई एक प्रवासीको पहलमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मालीका गाउँपालिका ४ च्युरीबोट घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर घर्तीमगरको पहलमा बेलायत र हङकङमा संकलन भएको पाच लाख रुपैयाँ विद्यालयलाई उपलब्ध गराइएको…
पुरा पढ्नुहोस » -
समाजसेवा खुसी साट्ने अवसर हो : कुल आचार्य
विकल्प न्यूज/पर्वत माघ १८ गते । कुल आचार्य गैर आवासीय नेपाली संघ ‘एनआरएनए’को उपाध्यक्ष हुन् । गत अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा भएको एनआरएनको आठौ विश्व सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । पर्वतको जलजला गाउँपालिका धाईरिङका कुल प्रसाद आचार्य यस अगाडी यूरोप संयोजकको जिम्मेवारी सम्हालेका थिए । बेलायतका सफल नेपाली…
पुरा पढ्नुहोस » -
करुणाको उपचारका लागि बहराईनबाट असी हजार सहयोग
विकल्प न्यूज/बेनी पुस २६ गते । टाउकोमा क्यान्सर भएर थलीएकी म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामकी करुणाको उपचारका लागि बहराईनबाट बुधबार असी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्तिकोषले १५ विर्षया गर्बुजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको करुणा बचाउ अभियानमा दग्नाम बैदेशिक सहयोग समितिले उक्त सहयोग…
पुरा पढ्नुहोस » -
धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ पुष । इटाली जाने क्रममा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका धनमान पूर्जाका परिवारलाई बेल्जीयमबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार धनमानकी श्रीमती…
पुरा पढ्नुहोस » -
मोनाको कार्य बिभाजन
विकल्प न्यूज/बेनी मंसिर १३ गते । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद् अन्तरगत विभिन्न कार्यदल गठन भएको छ । गत असोज २३ गते दरवाङमा सम्पन्न दोस्रो महाधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको बैठकले विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । महाधिवेशनका क्रममा जारी भएको घोषणापत्र कार्यान्वयनका लागि कार्यदल गठन…
पुरा पढ्नुहोस »