मोना नेदरल्याण्डद्वारा शान्ति कोषलाई ३ लाख सहयोग
-
मोना नेदरल्याण्डद्वारा शान्ति कोषलाई ३ लाख सहयोग
साधन राम्जाली /विकल्प न्यूज पुस १० गते । प्रवासी म्याग्देलीहरुको संस्था मोना नेदरल्याण्डले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई तीन लाख रुपियाँ सहयोग गरेको छ । शान्तिकोषको कार्यालय बेनीमा मंगलवार आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रम मार्फत मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई तीनलाख एक हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।…
पुरा पढ्नुहोस » -
मृर्गौला पीडित किसानलाई प्रवासीको २ लाख १९ हजार सहयोग
साधन रामजाली /विकल्प न्यूज पुस १० गते । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका मृर्गौला रोगी नरबहादुर किसानलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुवै मृगौला काम गर्न नसकेपछि ओछ्यानमा थला परेका किसानलाई प्रवासीहरुको सहयोगमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । छहारी युवा क्लबको नेतृत्वमा बिभिन्न देशमा कार्यरत म्याग्देलीहरुबाट प्राप्त नगद २ लाख १९…
पुरा पढ्नुहोस » -
पुरुष भलिबलको उपाधी म्याग्दी उद्दार समितिलाई
विकल्प न्यूज/बहराइन पुस ३ गते । बहराइन नेपाली एकता समाजले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी म्याग्दी उद्दार समितिले जितेको छ । १७ डिसेम्बरमा आयोजना गरेको पुरुष भलिबलको उपाधी जित्न सफल भएको हो । एकता समाजको खेलकुद विभागद्वारा बहराइनमा बसोबास गर्ने नेपाली युवाहरुलाई सचेत र संगठित गर्न खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । नेपाली…
पुरा पढ्नुहोस » -
म्याग्दी उद्वार समिति बहराइनद्वारा शान्ति कोषलाई १७ लाख सहयोग
विकल्प न्यूज/बेनी मंसिर १८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्वार समिति बहराइनले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १७ लाख रुपियाँ सहयोग गरेको छ । विपन्न र आर्थिक अवस्था कमजोर जिल्लावासीको श्वास्थ्य उपचारमा सहयोग गर्न कोषले स्थापना गरेको अक्षयकोषलाई उद्धार समिति बहराईनले १७ लाख १ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेको हो…
पुरा पढ्नुहोस » -
मोना स्पेनद्धारा तथ्याङक संकलन सुरु
विकल्प न्यूज/बेनी मंसिर ११ गते । स्पेनमा रहेको म्याग्देलीहरुको साझा सस्था मोना स्पेनले स्पेनमा रोजगारी,अध्ययन र व्यवसायको शिलशिलामा मा बसोबास गरिरहेका म्याग्देलीहरुको तथ्याङक संकलन सुरु गरेको छ । बार्सिलोना,म्याडृड ,अलिकन्ते,ग्रीन क्यानरिआ,बेनिड्रुम्,सेविया लगायतका शहर मा बसोबास गर्ने म्याग्देलीहरुको नामावली गर्ने कार्य भइरहेको कार्यक्रम संयोजक खगेन्द्र बुढाथोकी ले बताउनु भयो । सयौको संख्यामा स्पेनमा…
पुरा पढ्नुहोस » -
सुरेशको उपचारका लागि दक्षिण कोरियाबाट ३७ हजार सहयोग
विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार दक्षिण कोरियाबाट थप ३७ हजार एकसय ८० रुपियाँ सहयोग प्राप्त भएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका ४ सोरडाँडा स्थायी घर भई…
पुरा पढ्नुहोस » -
जटिल राेगका विरामीलाई मोना यूएईद्धारा १ लाख सहयाेग
विकल्प न्युज / बेनि मंसिर ४ गते । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई लक्षित गरी मोना यूएईल संकलन गरेको आर्थिक विरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो । मोना यूएईका महासचिव…
पुरा पढ्नुहोस » -
मृर्गौलापीडित छन्त्याललाई कतारबाट आर्थिक सहयोग
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, कात्तिक १८ ।पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका मृर्गौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामा कतारमा पुगेका प्रवासीहरुबाट हिमालयन युवा समाज दोहा कतारले सहयोग अभियानमार्फत सङ्कलित नगद ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त सहयोग संस्थाका प्रतिनिधिहरुमार्फत सुरेशकी आमा सीता पाईजा…
पुरा पढ्नुहोस » -
सुरेशको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग
विकल्प न्यूज/बेनी बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैयाँ आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण…
पुरा पढ्नुहोस » -
शान्तिकोषलाई मोना फ्रान्सद्धारा ३ लाख सहयोग
विकल्प न्यूज/बेनी असोज २९ गते । रोजगारीको शिलशिलामा फ्रान्समा रहेका म्याग्देलीहरुले गठन गरेको मोना फ्रान्सले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ३ लाख रुपियाँ सहयोग गरेका छन् । सहयोग जुटाउन युरोप भ्रमणमा निस्केको शान्तिकोषको टोलीलाई मोना फ्रान्सका अध्यक्ष हेम बानियाँ र अन्य पदाधिकारीहरुले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।…
पुरा पढ्नुहोस » -
म्याग्दी उद्दार समिति बहराइनद्धारा डेढलाख भन्दा वढी सहयोग हस्तान्तरण
विकल्प न्यूज/बेनी असोज २८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्दार समिति बहराइनले आइतवार डेढलाख रुपियाँ भन्दा वढी आर्थिक सहयोग प्रदान गरेको छ । रघुगंगा गाउँपालिका ४ दग्नाम घर भई बहराइन स्थित बुकामल कम्पनीमा कार्यरत अग्नी पीडित धनबहादुर तिलिजालाई बेनीमा आयोजित कार्यक्रमका विच समितिले एकलाख ६१ हजार पाँच रुपियाँ सहयोग हस्तान्तरण गरेको…
पुरा पढ्नुहोस » -
सुरेशको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त
विकल्प न्यूज/बेनी असोज २१ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार सातसय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, जापानमा रहेका कमल बानियाँ र सुरेश पुनको सक्रियताबाट संकलित ८९ हजार ५५० र हङकङमा रहेकी…
पुरा पढ्नुहोस » -
मिर्गौला पीडित सुरेशलाई फेरी जुट्यो साढे ३ लाख रुपियाँ
विकल्प न्यूज/बेनी असोज १६ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार करिब साढे तिनलाख रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानका क्रममा मंगलबार विभिन्न मुलुकहरुमा रहेका म्याग्देलीहरुले ३ लाख ४४ हजार ९ सय ८७ रुपियाँ…
पुरा पढ्नुहोस » -
पोर्चुगलमा रहेका नेपालीहरुले पठाए सुरेशको उपचारका लागि ५१ हजार
विकल्प न्यूज/बेनी असोज २ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि पोर्चुगलमा रहेका नेपालीहरुले ५१ हजार ९ सय सत्र रुपियाँ सहयोग पठाएका छन् । हाल पोर्चुगलमा रहनुभएका मंगला गाउँपालिका ५ अर्मनका शिववहादुर थापाको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट उक्त सहयोग रकम संकलन भएको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश…
पुरा पढ्नुहोस » -
मृगौला पीडित सुरेशको उपचारका लागि करिव ३ लाख सहयोग
विकल्प न्यूज/बेनी असोज १ गते । दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका एक यूवालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले आर्थिक सहयोग गरेको छ । सुरेश बचाउ अभियानमा मोना यूएईले १ लाख ७० हजार ५० रुपैयाँ सहयोग गरेको हो । सोमबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा मोना यूएईका कार्यसमिति सदस्य लोकेन्द्र केसीले…
पुरा पढ्नुहोस »