म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण
-
म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण
विकल्प न्यूज/बहराइन साउन २८ गते । बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट मोनाको…
पुरा पढ्नुहोस » -
सर्वोच्च अदालतको फैसला ‘कर्मचारीले सरकारको आलोचना गर्न पाइन्न’
विकल्प न्युज सिड्नी,साउन २६ गते । अस्ट्रेलियाको सर्वोच्च अदालतले सरकारी कर्मचारीले सरकारका नीतिहरूको आलोचना गरी ट्वीट गर्न नपाउने फैसला सुनाएको छ । कर्मचारीले त्यसो गरेको पाइए तत्कालै पदबाट बर्खास्त गर्नु न्यायसंगत हुने ठहरसमेत सर्वोच्चले गरेको छ । बीबीसीका अनुसार अध्यागमन विभागकी कर्मचारी मिसेला बनेर्जीलाई मुलुकको विवादास्पद आप्रवासन कार्यक्रमको विरोधमा ट्वीट गरेपछि विभागले पदमुक्त गरेको…
पुरा पढ्नुहोस » -
एनआरएनए अध्यक्षमा आचार्यले उम्मेदवारी दिने
लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए ) का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताए । लन्डनका व्यवसायी आचार्यले साथीहरुसँग सरसल्लाह गरी आफ्ना एजेन्डा छिट्टै सार्वजनिक…
पुरा पढ्नुहोस » -
सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा
गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबलकप’प्रतियोगिताको तयारी पूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा…
पुरा पढ्नुहोस » -
म्याग्दी जलजला परिवारमा फेरि भण्डारी
गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते । म्याग्दी जलजला परिवार अष्टे«लियाको अध्यक्षमा फेरि दीपक भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको चौथो अधिवेशनबाट दोश्रो कार्यकाल सन् २०१९–२१ क लागि भण्डारी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँकार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपेन्द्र भण्डारी,…
पुरा पढ्नुहोस » -
“गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” नागोयामा मोना साँझ हुने
विकल्प न्युज म्याग्दी बैशाख ५ गते । जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रिय कार्य समितिको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जिल्लामा रहेका गरिव विपन्न ,र जेहेन्दार बालबालिकाको सहयोगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको मोना नागोया क्षेत्रिय कार्य समितिका महासचिव कमल…
पुरा पढ्नुहोस » -
विदेश गएका नेपाली कामदारको गुनासो सुन्न कल सेन्टर ,मन्त्रीले सिधै गुनासो सुन्ने
विकल्प न्युज काठमाडौं चैत्र १९ गते । विदेश गएका नेपाली कामदारले भोग्दै आएका गुनासो र समस्या सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष राख्न सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरिएको छ । कल सेन्टरमार्फत पीडितले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ…
पुरा पढ्नुहोस » -
जापानमा ज्यान गुमाएकी प्रमिलाकी छोरीलाई मोना नागोयाद्धारा ८९ हजार रुपैयाँ सहयोग
विकल्प न्युज बेनी चैत्र १३ गते । स्वर्गिय प्रमिला दर्जिकी छोरिलाई मोना जापान क्षेत्रिय कार्यसमिति नागोयाले आर्थिक सहयोग गरेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्ले घरभई रोजगारीको शिलशिलामा जापानमा ब्रेन ट्युमरका कारण ज्यान गुमाउनु भएकी प्रमिला दर्जिकी छोरि प्रसिद्धीको पालन पोषण र शिक्षा दिक्षाका लागि मोना जापान क्षेत्रिय नागोया कार्यसमितिले ८९ हजार…
पुरा पढ्नुहोस » -
मोना स्पेनद्धारा महिला तथा बालबालिकाको सहयोगका लागि साढे चार लाख सहयोग
विकल्प न्युुज बेनी चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना…
पुरा पढ्नुहोस » -
जापानमा संयुक्त लगानी सम्मेलन,ठाडोखोला जलविद्युतमा १० करोडको प्रतिबद्धता
विकल्प न्यूज/जापान चैत ६ गते । जापानमा रहेका नेपालीहरुले म्याग्दीमा निर्माण हुन लागेको ठाडोखोला जलविद्युत आयोजनामा संयुक्त लगानीका बारेमा छलफल तथा अन्तरक्रिया गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ र एनआरएन जापानको अगुवाईमा छलफल तथा अन्तरक्रिया गरिएको हो । एनआरएनएका अध्यक्ष भबन भट्टको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम मा ठाडो खोला जलविद्युत परियोजनाको…
पुरा पढ्नुहोस » -
राजु पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
साधन राम्जाली /विकल्प न्युज बेनी चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्नपुर्ण –८ नागि निवासी…
पुरा पढ्नुहोस » -
गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउन हङकङमा जुट्यो ४२ लाख
विकल्प न्यूज/बेनी फागुन १३ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको गरिब तथा विपन्न उपचार कोषमा म्याग्दी प्रवासी संघ(मोना) हङकङमा आवद्ध म्याग्देलीहरुले करिब ४२ लाख रुपियाँ सहयोग गरेका छन् । कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि सहयोग जुटाउन यतिखेर हङकङमा रहनु भएका कोष अध्यक्ष राजेश शाक्य र सचिव…
पुरा पढ्नुहोस » -
पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान
गोपाल छन्त्याल/अस्ट्रेलिया माघ १० गते । पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग…
पुरा पढ्नुहोस » -
मिर्गौला पीडित सुरेशलाई युकेबाट एक लाख सहयोग
विकल्प न्यूज/बेनी पुस २२ गते । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट १ लाख तीन हजार रुपियाँ सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदायबाट सो सहयोग संकलन भएको…
पुरा पढ्नुहोस » -
दन्त शिविरबाट चार सय लाभान्वित
विकल्प न्यूज/बेनी पुस १४ गते । प्रवासीहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ र अन्नपूर्ण गाउँपालिका ३ दानामा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले सेवा…
पुरा पढ्नुहोस »