बाइडनले सुरु गरे ह्वाइट हाउस जाने तयारी
-
बाइडनले सुरु गरे ह्वाइट हाउस जाने तयारी
२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन् । त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी…
पुरा पढ्नुहोस » -
क्यानडाले तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने
१६ कात्तिक, काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् । साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ ।…
पुरा पढ्नुहोस » -
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र धर्मपत्नीलाई कोरोना सङ्क्रमण
काठमाडौँ, असोज १६ गते । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण भएको छ । अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू क्वारेन्टाइनमा रहने बताउनुभएको सिएनएनले जनाएको छ ।
पुरा पढ्नुहोस » -
विदेशमा थप २१ नेपालीको कोरोनाले ज्यान लिएको पुष्टि
लन्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ। गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको…
पुरा पढ्नुहोस » -
भारतमा ५७ लाख नाघे कोरोना संक्रमित
८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८६ हजार ५०८ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि…
पुरा पढ्नुहोस » -
रुसमा ९६ वर्षदेखि लेनिनको शव
असोज ५ गते । काठमाडौं। रुसी क्रान्तिका सबैभन्दा ठूलो नायक भ्लादमिर लेनिनको अगुवाइमा रुसमा जार शासनको अन्त्य भएको थियो । उनकै नेतृत्वमा रुसी क्रान्तिपछि सन् १९२२ मा सोभियत संघको स्थापना भयो र विश्व महाशक्ति बन्यो । सन् १९२४ मा लेनिनको मृत्यु भयो । तर लेनिनको मृत्यु भएको ९६ वर्ष भैसक्दा पनि उनको शव…
पुरा पढ्नुहोस » -
पोर्चुगलमा ६१० किलोको फर्सी फल्दा नेपाली कामदारलाई……..
विकल्प न्यूज/बेनी असोज ५ गते । पोर्चुगलको दक्षिणी भेकका किसान जोसे सान्तोषले ६ सय १० किलोको फर्सी फलाए । त्यसले नेपाली कामदारलाई तनाव भएको छ । संसारैभरीको फर्सी प्रतियोगितामा भाग लिने गरी सान्तोषले फर्सीको रेखदेख गरेका छन् । तौल बढ्न अझ केही समय बाँकी छ । तीन महिनासम्मको आयू भएको यो फर्सी…
पुरा पढ्नुहोस » -
भारतमा कुल संक्रमितको संख्या ५४ लाख नाघ्यो, ४३ लाख निको भए
२०७७ असोज ४;नयाँ दिल्ली। आइतबारभारतमा कोरोना संक्रमितको कुल संख्या ५४ लाख ६ सय २० पुगेको छ । संक्रमितमध्ये ४३ लाख तीन हजार ४४ जना निको भइसकेका छन् । अहिले सक्रिय संक्रमित भने १० लाख १० हजार आठ सय २४ जना भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयले जनाएको छ । पछिल्लो २४…
पुरा पढ्नुहोस » -
डा. जिवन बानियाँको पहलमा पहिरोबाट विस्थापितलाई करिब साढे दुई लाख सहयोग
विकल्प न्यूज/बेनी असोज ३ गते । बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा रहनुभएका डा. बानियाँको पहलमा…
पुरा पढ्नुहोस » -
भारतमा एकैदिन थपिए ९७ हजारभन्दा धेरै कोरोना संक्रमित
१ असोज, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९७ हजार ८९४ नयाँ संक्रमित थपिएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा करोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८३ हजार १९८…
पुरा पढ्नुहोस » -
भारतमा कोरोनाबाट ३८२ डाक्टरको मृत्यु
असोज १, २०७७ काठमाडौं भारतमा कोरोना भाइरस संक्रमणबाट ३ सय ८२ जना डाक्टरको मृत्यु भएको छ। इन्डियन मेडिकल एसोसियसनले जारी गरेको विज्ञप्तिअनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मीले पनि कोरोना महामारीमा ज्यान गुमाएका छन्। संघले कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित डाक्टरहरु भएको र सरकारले यसमा कत्ति पनि ध्यान नदिएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ। …
पुरा पढ्नुहोस » -
भारतमा कोरोनाले ७२ हजार ७७५ जनाको ज्यान लियो
विकल्प न्यूज/बेनी भदौं २४ गते । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ८०९ कोरोना संक्रमित थपिएका छन् । भारतमा हिजो अहिलेसम्मकै सबैभन्दा धेरै…
पुरा पढ्नुहोस » -
मृगौला पीडित गबुर्जालाई पोर्चुगलबाट २४ हजार सहयोग
विकल्प न्यूज/बेनी साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका मृगौला पीडित अमृत गर्बुजालाई २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । विगत केही वर्ष देखि मृगौलाको रोगबाट ग्रस्त भएका गबुर्जाको उपचारमा सघाउन पोर्चुगलमा रहनुभएका यामलाल पौडेलको पहलमा उक्त रकम संकलन भएको हो । पौडेललेको नेतृत्वमा संकलन भएको रकम विहिवार ओमकुमारी…
पुरा पढ्नुहोस » -
जापानबाट म्याग्दीले विद्यार्थीहरूले पठाए पहिराे पीडितलाई सहयाेग
विकल्प न्युज/ बेनी साउन ७ गते । जापान पढ्न गएका म्याग्देेेेलि विद्यार्थीहरूले पहिराे पीडितहरूलाई सहयाेग पठाएका छन । गत असार २५ गते धौलागिरि गाउँपालिकाकाे ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिममा गएकाे पहिराेका पीडितहरूकाे सहयाेगका लागि दुईलाख २६ हजार ५ सय ६३ रूपैया पठाएका हुन । बुधवार म्याग्देलि विद्यार्थी का…
पुरा पढ्नुहोस » -
म्याग्दीका पहिरो पीडितहरुलाई मोना बेल्जियमबाट दुइलाख भन्दा बढी सहयोग
विकल्प न्यूज/बेनी साउन १ गते । म्याग्दीका वाढीपहिरो पीडितहरुलाई मोना बेल्जियमले दुइलाख भन्दा वढी सहयोग गरेको छ । विहिवार ओमकुमारी शान्तिकोषको सचिवालय बेनीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मोना आइसिसीका उपाध्यक्ष सूर्य भट्चनले शन्तिकोषका अध्यक्ष राजेश शाक्यलाई दुइलाख ११ हजार दुइसय ७२ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । पहिरो पीडितहरुको सहयोगका लागि शान्तिकोषले सहयोग…
पुरा पढ्नुहोस »