गृह पृष्ठ/ Home » म्याग्दीको ताकममा बाढीको वितण्डा (फोटो) म्याग्दीको ताकममा बाढीको वितण्डा (फोटो) bikalpa News २०७७, २६ असार शुक्रबार ०८:२४ गोपाल आचार्य/ताकम असार २६ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा बाढीले ठूलो क्षति पु¥याएको छ । विहिवार राती देखि परेको अविरल वर्षाका कारण गाउँमा बाढी आउँदा विद्यालय,स्वास्थ्य चौकी,किसानले लगाएको धान र घरहरुमा क्षति पु¥याएको हो ।
प्रतिक्रिया राख्नुहोस्