गृह पृष्ठ/ Home » भोटको महोत्व भोटको महोत्व bikalpa News २०७६, १४ मंसिर शनिबार ०३:०७ विकल्प न्यूज/बागलुङ मंसिर १४ गते । आज भइरहेको उपनिर्वाचनमा बागलुङको उत्तरगङ्गा केन्द्रमा मतदानका लागि स्ट्रेचरमा राखेर मतदातालाई लगिँदै । निर्वाचनमा एकभोटको पनि कति महोत्व हुन्छ भन्ने यो दृश्यले देखाएको छ । तस्विर पत्रकार हरिनारायण गौतमको फेसबुकबाट
प्रतिक्रिया राख्नुहोस्