गृह पृष्ठ/ Home » २२० केभिए प्रशासरण लाइनमा तार टाङ्न सुरु (फोटो) २२० केभिए प्रशासरण लाइनमा तार टाङ्न सुरु (फोटो) bikalpa News २०७५, १९ कार्तिक सोमबार ०७:३१ विकल्प न्यूज/बेनी कार्तिक १९ गते । २२० केभिए कालिगण्डकी प्रशारण करिडोर आयोजना अन्तर्गत म्याग्दीको दाना देखि पर्वतको खुर्कोट सम्म निर्माण गरिने प्रशासरण लाइन अन्र्गत निर्माण गरिएका टावरहरुमा तार टाङ्न सुरु गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्