गृह पृष्ठ/ Home » हत्केलामा ज्यान राखेर भिरकाे यात्रा हत्केलामा ज्यान राखेर भिरकाे यात्रा bikalpa News २०७५, ४ आश्विन बिहीबार १४:०८ विकल्प न्युज / बेनी असाेज ४ गते । बेनी जाेमसाेम सडक खण्ड अन्तरगत काभ्रे भिरमा गयकाे पहिराेका कारणा सडक अवरुद्ध भयकाे छ । सडक बन्द हुदा मुस्ताङ पुग्ने यात्रुहरू जाेखिम माेलेर यात्रा गर्न बाध्य छन । तस्वीर ईन्द्र शिह शेरचन
प्रतिक्रिया राख्नुहोस्