गृह पृष्ठ/ Home » म्याग्दी काँग्रेस – सभापतिमा गर्बुजा विजयी म्याग्दी काँग्रेस – सभापतिमा गर्बुजा विजयी bikalpa News २०७२, ११ फाल्गुन मंगलवार ००:०७ विकल्प न्यूज/बेनी नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खम्बिर गर्बुजा विजयी हुनुभएको छ । गर्बुजाले दुइसय ५७ मत प्राप्त गर्नुभएको छ । यसै गरी सचिबमा हरिकुमार श्रेष्ठ कोषाध्यक्षमा टंक हमाल बिजयी हुनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्