काँग्रेस अधिवेशन – महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ विजयी हुनेहरु
bikalpa News२०७२, १० फाल्गुन सोमबार १४:३५
विकल्प
फागुन १० गते ।
महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ विजयी हुनेहरु रेशमबहादुर बानियाँ २४५, चिरञ्जिवी शर्मा २१८, मुकुन छन्त्याल १९२, तमबहादुर थापा १८६, जितेन्द्र पुन १५९, भरतबहादुर रकाल १६० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्