काँग्रेस अधिवेशन – अपडेट. दोस्रो नतिजा यस्तो छ
विकल्प
फागुन १० गते ।
खुल्ला तर्फका मधाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतगणना अनुसार दोस्रो घोषणा . ६ जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा रेशमबहादुर बानिया १६२, चिरञ्जिवी शर्मा १४३, मुकुन छन्त्याल १२३, तमबहादुर थापा १२३, जितेन्द्र पुन १०९, भरतबहादुर रकाल १०५ र लिलाबहादुर बानियाले ९७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी डाक्टर भुपेन्द्र खड्काले ७०, अनिल हिराचनले २९, गुनबहादुर थापाले १८, जिवनकुमार मल्ल ७७, दिर्घबहादुर बानिया १२, दिलबहादुर बरुवाल ३१, दिलबहादुर केसी ५०, दुर्गाराम सुवेदी ८८, धु्र्रबराज कार्की ४२, विपीन खड्का ७३, लोकबहादुर मल्ल ७५ र सुरथबहादुर भण्डारीले ४३ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी छ ।
प्रतिक्रिया राख्नुहोस्