हिमपातमा यस्ताे देखियाे ताकमकाेट (फाेटाेफिचर)

विकल्प न्युज/ ताकम

मंसिर २८ गते । धौलागिरी गाउँपालिका ७ ताकम मा रहेकाे ताकम काेट । हिउले ढाकेकाे ताकमकाेट र ताकमकाेट दर्शन गर्न पुगेका  पर्यटकहरू । शुक्रबार परेकाे पानी संगै यहाँ हिमपात भएकाे हाे । हिउँ संग रमाउन शनिबार विहानै देखि ताकम काेटमा पर्यटकहरू पुगेका छन । तस्वीर ठाकुर अाचार्य