गृह पृष्ठ/ Home » कालीगण्डकी किनारमा गंगा आरती कालीगण्डकी किनारमा गंगा आरती bikalpa News २०७६, २५ मंसिर बुधबार ०१:३५ विकल्प न्यूज/बेनी मंसिर २५ गते ।कालिगण्डकी नदी किनारमा आयोजीत गौमहोत्सवमा साझपख गंगा आरती गरिदै । महोत्सवको प्रत्येक दिन कालिगण्डकी नदी किनारमा गंगा आरती गर्ने गरिएको छ । भने साँझपख भजनकृतन गरिन्छ । तस्विर विकल्प न्यूज
प्रतिक्रिया राख्नुहोस्