गृह पृष्ठ/ Home » भिर पार गर्दै …. भिर पार गर्दै …. bikalpa News २०७६, २४ बैशाख मंगलवार ०८:३१ भिर पार गर्दै …. विकल्प न्यूज/बेनी बैशाख २४ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित बादरजुङ्गे भिर पार गर्दै जोमसोम हिडेको यात्रुवहाक बस । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्