ताजा समाचार:
Search

मुख्यमन्त्री गुरुङद्धारा धौलागिरिको गाउँसभालाई सम्बोधन (फोटोफिचर)

विकल्प न्यूज/बेनी
माघ १३ गते ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले धौलागिरी गाउँपालिकाको पाँचौ गाउँसभालाई सम्बोधन गर्नुभएको छ । आइतवार गाउँपालिका केन्द्र मुनामा आयोाजना गरिएको गाउँसभालाई मुख्यमन्त्री गुरुङले सम्बोधन गर्नुभएको हो । 

पोखराबाट हेलिकोप्टरबाट मुना आउनुभएका मुख्य मन्त्री गुरुङले गाउँपालिकाको पर्यटन,जलविद्युत र कृषिको सम्भावनाका वारेमा अवलोकन गर्नुभएको छ । मुख्य मन्त्री गुरुङ, उद्योग,बन वातावरण तथा पर्यटन मन्त्री विकास लम्साल र गाउँपालिका अध्यक्ष थमसरा पुनले गुर्जा,ढोरपाटन,धौलागिरि हिमाल लगायतको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको हो । तस्विरहरु ठाकुरप्रसाद आचार्य