ताजा समाचार:
Search

फोटोमा हेर्नुहोस हिमपात पछिको मुस्ताङको चराङ गाउँ

फोटोमा हेर्नुहोस हिमपात पछिको मुस्ताङको चराङ गाउँ
विकल्प न्यूज/मुस्ताङ
माघ १० गते । हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने लोवा समुदाएको चराङ गाउँ । मंगलवार र बुधवार परेको हिमपातले सुन्दर देखिएको चराङ गाउँ ।
तस्बिर सबिना पौडेल ,चराङ मुस्ताङ ।