ताजा समाचार:
Search

रहर लाग्दोआलु  खेती …….

विकल्प न्यूज/बेनी
माघ १० गते ।   रहर लाग्दो  आलु   खेती ः बेनी नगरपालिका ४ राक्सेका कृषक कृष्ण आचार्यले गरेको आलु खेती । आलु खेतीमा काम गर्दै कृषक आचार्य । आलु खेतीबाट राम्रो आम्दानी हुँनथालेपछि यहाँका अधिकांश किसानहरुले आलुखेती गर्न थालेका छन् । तस्विर साधन राम्जाली /विकल्प न्यूज