ताजा समाचार:
Search

पौरखी महिला

विकल्प न्यूज/बेनी
माघ १ गते । 

रुमका महिलाहरुले उत्पादन गरेको अल्लोका कपडा,ढाका,ज्याकेट,सल लगायतका उत्पादनहरु । बेनीमा आयोजना गरिएको माघे संक्रान्ति मेलामा मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले स्थानीय उत्पादन विक्री वितरणका लागि राख्नुभएको छ । उहाँ मेलाका अवसरमा सम्मानित समेत हुनुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य(शिब)