ताजा समाचार:
Search

तस्विरमा हेर्नुहोस बेनीको माघेसंक्रान्ति मेला (फोटोफिचर)

विकल्प न्यूज/बेनी
पुस ३० गते ।
सोमबार देखि बेनीमा माघेसंक्रान्ति मेलाको आयोजना गरिएको छ । महिला उद्यमीहरुको नेतृत्वमा बेनीको कालिपुल वसपार्कमा मेलाको आयोजना गरिएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य