गृह पृष्ठ/ Home » सडक फराकिलो बनाइदै सडक फराकिलो बनाइदै bikalpa News २०७५, २५ पुष बुधबार १३:०२ विकल्प न्यूज/बेनी पुस २५ गते । बेनी – जोमसोम सडक खण्ड अन्तरगत अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी स्थित कालीगण्डकी नदी किनारमा वाल निर्माणका लागि डोजरको सहायताले नदीको डाइभर्सन गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्