सडक निर्माण हुँदै

विकल्प न्यूज/बेनी
पुस २५ गते ।  सडक निर्माण हुँदै । बेनी – जोमसोम – कोरला सडक अन्तरगत बेनी – जोमसोम सडकको दानाको गुँठेमा सडक स्तरउन्नतीका लागि काम गर्दै मजदुरहरु । केही समय सुस्ताएको सडक निर्माणको कामले फेरी गति लिएको छ । राष्ट्रिय गौरबको यो आयोजनामा कालोपत्रे गर्ने योजनासहित सडक स्तरउन्नतीको काम भइरहेको छ । तस्विर ठाकुरप्रसाद आचार्य