प्रशासनमा पुग्ने सेवाग्राहीलाई पत्रपत्रिका पढ्ने सुविधा ..
bikalpa News२०७५, १६ आश्विन मंगलवार ०५:३२
विकल्प न्यूज/बेनी
असोज १६ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा लिन आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा राष्ट्रिय,स्थानीय पत्रपत्रिका तथा विभिन्न जानकारीमुलक पुस्तकहरु पढ्ने सुविधा प्रदान गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्